Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ भाद्र १, बुधबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध अर्थमन्त्री जनार्दन शर्मा आर्थिक एकीकृत समाजवादी एमाले एसपीपी काठमाडौं काठमाडौं महानगर कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल रोजगार विनिमय दर विश्व वैदेशिक रोजगारी शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१९ घण्टा अघि
२

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

२१ घण्टा अघि
३

फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

२२ घण्टा अघि
४

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
५

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक

२ दिन अघि
६

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई चयन

२ दिन अघि
७

अख्तियारद्वारा घुस लिने अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२ दिन अघि
८

२७.९२ अंकले घट्यो नेप्से, एक अर्ब ८७ करोडको कारोबार

२ दिन अघि
९

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
१०

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

३ दिन अघि
११

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
१२

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

३ दिन अघि

धेरै पढिएका

१

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

३ हफ्ता अघि
२

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

३ हफ्ता अघि
३

संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

१ हफ्ता अघि
४

नेकपा-एस महालक्ष्मी नगर कमिटीले बुझायो मेयरलाई ज्ञापनपत्र

३ हफ्ता अघि
५

ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

३ दिन अघि
६

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
७

नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

१ हफ्ता अघि
८

रक्षक नै भक्षक : सिमा सुरक्षामा खट्नेको संरक्षणमा नै हुन्छ ठुलो मात्रामा तस्करी

२ हफ्ता अघि
९

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुरु (भिडियोसहित)

२ हफ्ता अघि
१०

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
११

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
१२

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

६ दिन अघि

आजको राशिफल : वृषलाई नसोचेको आर्थिक लाभ, मिथुनमाथि अनावश्यक आरोप लाग्न सक्ने

प्रकाशित मिति: २०७८ पौष ११, आईतबार (७ महिना अघि)

  • ४२० पटक पढिएको
  • आजको पात्रो : पुस, ११ गते, डिसेम्बर महिनाको २६ तारिक आइतवार । पौषकृष्णपक्ष सप्तमी तिथि, आज रविसप्तमीव्रत पनि हो । उत्तरफाल्गनी नक्षत्र, आयुष्मान योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ६:५४ मिनेटमा, सूर्यास्त ५ बजेर १४ मिनेटमा हुनेछ । हरेक आइतवारको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु उत्तम मानिन्छ ।

    आज विहान ११:४४ देखि १२:२५ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य र नयाँ कामको थालनी गर्न सकिन्छ । बेलुका ३:५९ देखि ०५:१७ सम्म राहुकाल रहेको छ । सकेसम्म राहुकालको समयमा कुनैपनि शुभ कार्य नगर्नु भनेर उल्लेख गरिएको छ । आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । सरकारी कामकाग गर्नु छ भने आइतवारको दिन शुरुवात भयो भने साताभित्र काम सम्पन्न हुनेछ ।

    आजको राशिफल :

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी  हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई तारिफ गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ र संत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    तपाईको मनमा आज  प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    हरप्रहर

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

  • २५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालय अत्याधुनिक शौचालयमा रुपान्तरण
    हरप्रहर

    २५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालय अत्याधुनिक शौचालयमा रुपान्तरण

  • संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान
    हरप्रहर

    संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

  • सामाजिक सुरक्षा भत्ता घरमै
    हरप्रहर

    सामाजिक सुरक्षा भत्ता घरमै

  • ताजा खबर
  • १

    फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    १९ घण्टा अघि

  • २

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    २१ घण्टा अघि

  • ३

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    २२ घण्टा अघि

  • ४

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    १ दिन अघि

  • ५

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution