Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

पालिकाकै कारण विद्यालय शिक्षकविहीन भएकाे आराेप, अध्यक्ष भन्छन्-अनावश्यक राजनीति गरियो

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ पौष १५, बिहिबार (३ साल अघि)
School Students

  • ५९३ पटक पढिएको
  • हरिप्रसाद भुसाल, अर्घाखाँची – एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका-१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । मालारानी गाउँपालिका-९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेकाे र तत्काल शिक्षककाे व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका हुन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकसहितका सदस्यहरूले विद्यालयको लेटरप्याडमै निवेदन लेखेर प्रजिअलाई शिक्षक खोजिदिन अनुरोध गरेका हुन् ।

    एउटा मात्रै दरबन्दी भएको र विद्यालयले आवश्यक प्रक्रिया पूरा गरी नियुक्त गरेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको सहमतिविनै हाजिर भएको ४५ दिनभित्रै अन्यत्र सरुवा गरी पालिकाले विद्यालयलाई शिक्षकविहीन बनाएकाे माओवादी केन्द्रका पालिका अध्यक्ष एवं स्थानीय अगुवा पदम क्षेत्रीले आराेप लगाए ।  १२ पुसमा प्रजिअलाई शिक्षक खोजिदिन आग्रह गरेको र १३ पुसमा पालिकामा डेलिगेसन गए सुनुवाई नभएको क्षेत्रीले बताए । ‘शिक्षक सरुवा‍‍ हुन दुई पक्षको सहमति चाहिन्थ्यो तर दुई पक्षको सहमतिविना पालिकाले जबर्जस्ती सरुवा गरेको छ, ‘ क्षेत्रीले भने ।

    तर, क्षेत्रीको आरोप पालिका अध्यक्ष बालकृष्ण आचार्यले सिधैँ इकार गरेका छन् । ‘राजनीतिक आस्थाका आधारमा खेल्न खोज्दा साथीहरूले विवेक पुर्‍याउनु भएन ।’ न्यूज कारखानासँग अध्यक्ष आचार्यले भने, ‘पालिका भित्रको शैक्षिक गुणस्तर कायम गर्न हामी प्रतिबद्ध छौं । आज सार्वजनिक बिदा भैहाल्यो भोलि दुवै विद्यालयमा शिक्षक हाजिर हुनुहुनेछ ।’ उनले स्थानीयलाई भ्रममा पार्न खाेजेकाे बताए ।  ‘शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति नगरिनुपर्थ्याे ,’ आचार्यले भने  ‘दुवै विद्यालय पुगेर सबैकाे सहमतिमा शिक्षक हाजिर गर्ने र शैक्षिक गतिविधि बढाउने गरी सहमति गरिसकेका छौं ।’

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान
    हरप्रहर

    पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution