Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

हाजिरी जवाफ प्रतियोगिताको निरन्तरताको लागि अक्षय कोष स्थापना गर्न पहल गरिने

बिगेन तुलाधर प्रकाशित मिति: २०७८ पौष १६, शुक्रबार (३ साल अघि)

  • ५७९ पटक पढिएको
  • काठमाडौँ – वर्ल्ड नेवाः अर्गनाइजेसनको आयोजनामा हालै सम्पन्न गरिएको “प्रथम विश्व नेवाः हाजिरि जवाफ प्रतियोगिता”को निरन्तरताको लागि अक्षय कोष स्थापना गर्न पहल गरिने भएको छ । प्रथम विश्व नेवाः हाजिरि जवाफ प्रतियोगिता संचालन समितिको हालै बसेको समिक्षा बैठकले उक्त बिषयमा छलफल गरेको हो । उक्त अक्षय कोष स्थापनाको लागि संयुक्त अधिराज्यमा लामो समयदेखि बस्दै आएकी डा.लोचन मानन्धरले बीज रकम प्रदान गर्ने प्रतिबद्दता जनाएकी थिइन् । सो समिक्षा बैठकमा बोल्दै वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको बिभिन्न कार्यक्रम मध्य सो प्रतोयोगिता एउटा ऐतिहासिक उपलब्धिको रुपमा रहेको र यसले युवाबर्गको ध्यान आकर्षित गर्न सफल रहेको बताए ।

    प्रतियोगिता संचालन मूल समितिका संयोजक बिमल मान श्रेष्ठले छोटो समयमा पनि अन्तरराष्ट्रिय स्तरको सो प्रतियोगिता सफलतापुर्बक संचालन गर्न सक्नुमा सामुहिक ऐक्यबद्दता रहेको बताउदै कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभाब, ब्यापारिक अनुष्ठान, संघ संस्थाहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गरे । उक्त बैठकमा नेवाः संस्कृति, साहित्य, कला, भाषा, संगीत, सम्पदाको विश्वब्यापि सम्बर्द्दन तथा संरक्षणको लागि युवा पुस्ताबीच जानकारी गराउन हाजिरि जवाफ प्रतियोगिता सशक्त माध्यम भएकोले सो प्रतियोगिताको निरन्तरता अत्याबश्यक रहेको र निरन्तरता दिन यस किसिमको क्षय कोष स्थापनामा सबैले आफ्नो आफ्नो ठाउँबाट सयोग गर्न संयोजक बिमल मान श्रेष्ठले सार्बजनिक अपिल गरे ।

    सो समिक्षा बैठकमा बोल्दै वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको बिभिन्न कार्यक्रम मध्य सो प्रतोयोगिता एउटा ऐतिहासिक उपलब्धिको रुपमा रहेको र यसले युवाबर्गको ध्यान आकर्षित गर्न सफल रहेको बताए ।

  • परदेश
  • प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने
    हरप्रहर

    गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ४ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution