Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१७ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

२0 घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२0 घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

२३ घण्टा अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट  ललितपुर महानगरपालिका बन्द

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ माघ ९, आईतबार (३ महिना अघि)

  • १४३ पटक पढिएको
  • काठमाडौं – ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

    महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको छ ।

    यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • मनोनयनको पहिलो दिन : काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)
    हरप्रहर

    मनोनयनको पहिलो दिन : काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

  • काठमाडौंको मेयरमा बालेन साहको उम्मेदवारी दर्ता
    काठमाडौं महानगर

    काठमाडौंको मेयरमा बालेन साहको उम्मेदवारी दर्ता

  • २६ जनप्रतिनिधिसहित एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश गर्दै
    हरप्रहर

    २६ जनप्रतिनिधिसहित एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश गर्दै

  • चार करोड बढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा
    अख्तियार

    चार करोड बढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १७ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    २0 घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    २0 घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    २३ घण्टा अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution