ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् ।
आइतबार बिहान ६ बजेको मत परिणामअनुसार दोब्बर बढीले अग्रता लिएका छन् । उनले १४०० मत गणना सकिँदा ७०६ मत पाएका छन् भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन् ।
नेपाली काँग्रेसका महर्जनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३