Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २६, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१८ घण्टा अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१८ घण्टा अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन

हरप्रहर डेस्क गुल्मी प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (२ साल अघि)

  • ८७८ पटक पढिएको
  • नेपालमै पहिलो पटक स्वचालित रुपमा चिया बेच्ने मेसिन बनेको छ । गुल्मीका १८ वर्षिय जुम्ल्याहा दाजुभाई लभकुस पन्थीले उक्त मेसिन बनाएका हुन्।

    लभकुसले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ। टि स्क्यानले मानविय सहायता बिना नै चिया बनाएर दिन्छ। टि स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ। ग्राहकले स्क्यान गरेर पैसा तिरेको केही मिनेटमा नै कप नभरिदासम्म चिया आफै झर्छ।

    विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ। ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो।’

    मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिने छ। एकपटक मेसिनमा पानी, दुद्य, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै गर्ने छ । जसले गर्दा कुनै चिया व्यापारिले थर्मसमा बोकेर हिड्नु नपर्ने उनीहरु बताउँछन्। साथै चिया व्यापार गर्नकै लागि सटर खोलेर महँगो भाडा तिर्नु नपर्ने र पसल कुर्ने समय अर्काे काम गर्न सकिने पन्थी दाजुभाईको भनाई छ। एक पटक पाकेको चिया कम्तिमा सात घण्टासम्म सोही तापक्रममा रहेने उनीहरुको दाबी छ ।

    साथै विद्यार्थीहरुले पनि यसको राम्रो सदुपयोग गर्न सकिने बताउँछन् पन्थी दाजुभाई । कलेज पढ्ने विद्यार्थीले कलेजकै छेउछाउँमा प्रयोगमा ल्याउन सकेपनि पढाई र व्यापार एकैसाथ गर्न सकिने उनीहरु बताउँछन्।

    यो मेसिन इलेक्ट्रीक भएको हुँदा एलपिग्याँसको महँगिबाट बच्न सकिन्छ भने सरकारको विद्युत खपत गर्ने नीतिलाई पनि सघाउँछ।

    गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ७ मा घर भई हाल बुटवल बस्दै आयेका जुम्ल्याहा दाजुभाइ लवकुसले विगतमा धेरै रोबोट बनाइसकेका छन्। उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, कोरोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबर्ट बनाएका थिए। यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए। ।

    मध्यम वर्गिय परिबारका दाजुभाई आर्थिक रुपमा त्यत्ति सबल छैनन् । जसले गर्दा रोबर्टकै उत्पादनलाई व्यापक व्यावसायीक तवरबाट अगाडी बढाउन सकेका छैनन्। ‘साथ सहयोग खासै कतैबाट छैन त्यसैले जति उत्पादन गरियो त्यत्तिमै सिमितता रहको छ।’ उनले भने, ‘राष्ट्रले आवश्यकता ठान्ने र आविष्कारको लागि सहयोग मिल्ने हो भने रोबर्टलाई नै निरन्तरता दिन सकिन्छ।’

    चिया बेच्ने मेसिनले भने बजार पाउने उनीहरुको अपेक्षा छ। सस्तो र उपयोगि हुने हुँदा यसले व्यावसायीक रुप लिउने दुई दाजुभाई ढुक्क देखिन्छन् । मेसिनको मुल्य मात्रै २९ हजार ९९९ रुपैयाँ राखिएको छ।

  • सम्भव नेपाल मै छ
  • प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
    हरप्रहर

    काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

  • खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी
    हरप्रहर

    खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

  • अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)
    हरप्रहर

    अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)

  • गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
    हरप्रहर

    गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १८ घण्टा अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution