Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
७

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

बिगेन तुलाधर काठमाडौँ प्रकाशित मिति: २०७९ श्रावण २५, बुधबार (५ महिना अघि)

  • ४२६ पटक पढिएको
  • अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको विश्वभर रहेका नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) को चौथो महाअधिवेशनले अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

    शुक्रबारबाट सुरु भइ आइतबार सम्पन्न चौथो महाअधिवेशनमा १० भन्दा बढी मुलुकबाट सयौंभन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । नेपालको समयअनुसार आइतबार राति नवनिर्वाचित अध्यक्ष संयुक्तलाई निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले कार्यभार हस्तातरण गरे ।

    डब्लुएनओको निर्वाचन समितिका प्रमुख शशि महाजुसहित सदस्यमा अमेरिकाका सरोज प्रजापति र नेपालका सिल्भिया राजोपाध्या सम्मिलित समितिले जुलाइ ३१ तारिखमा नयाँ कार्यसमितिको नाम निर्विरोध भएको घोषणा गरेको थियो ।

    नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समिर महर्जन, उपाध्यक्षमा रजनी प्रधान, सामन्त श्रीरत्न बज्राचार्य, कमल श्रेष्ठ, महासचिवमा शोभित शाक्य, कार्यकारीणी सदस्यमा नरेश शाक्य, रमेश मान मुनिकार, शैलेन्द्र मानन्धर, सुदय राज शिलाकार, सुरेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्रमान शाक्य, दीपेश शाक्य र दीपक डंगोल निर्वाचित भएका छन् ।

    वरिष्ठ हांस्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न डब्लुएनओको महाअधिवेशनमा सांस्कृतिक र्‍याली, सांस्कृतिक कार्यक्रम, सोभेनिएर विमोचन अन्तर्क्रिया कार्यक्रम, नेवार समुदायको हकहितका बारे विभिन्न प्रवचनका कार्यक्रम भएको थियो । ११ वर्षअघि गठन भएको डब्लुएनओको अघिल्ला महाअधिवेशन बेलायत, बाल्टीमोर र नेपालमा भएको थियो ।

    उक्त कार्यक्रममा न्यू योर्कमा रहेका नेवाः समूदायले पुर्याएको योगदानको कदर गर्दै मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रसंसापत्र पनि कमिटीलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • डेनमार्कमा पनि नेपाल संवत् भव्यताका साथ मनाए
    हरप्रहर

    डेनमार्कमा पनि नेपाल संवत् भव्यताका साथ मनाए

  • कतारले सहमति विपरित एकतर्फी रुपमा खोल्यो घरेलु श्रमिकको भिसा !
    कतार

    कतारले सहमति विपरित एकतर्फी रुपमा खोल्यो घरेलु श्रमिकको भिसा !

  • उत्तर अमेरिकामा सा पारु मनाईयो
    हरप्रहर

    उत्तर अमेरिकामा सा पारु मनाईयो

  • अब युएईमा रेसिडेन्सी भिसा लगाउन नपर्ने
    हरप्रहर

    अब युएईमा रेसिडेन्सी भिसा लगाउन नपर्ने

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution