Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर

२७ मिनेट अघि
२

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
३

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
४

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
५

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
६

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
७

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
८

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
९

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
१०

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
११

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
१२

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

उत्तर अमेरिकामा सा पारु मनाईयो

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (९ महिना अघि)

  • ९७२ पटक पढिएको
  • अमेरिकाको डि.सि. मेट्रो क्षेत्रमा ३० बर्ष अगाडी स्थापित नेपा: पासा पुच: अमेरिकाय‍्ले शनिबार, अगस्ट १३ का दिन सा पारु (गाई जात्रा) मनाएको छ। गत बर्ष निधन भएका परिवारजनको स्मृतिमा यस दिन बाल बालिकाहरुलाई गाई स्वरुपको टोपी लगाई वा कृष्ण वा सन्तको रुपमा नगर परिक्रमा गराईन्छ। नेपा: पासा पुच: अमेरिकाय‍्ले गत ई.सं. २०१६ मा नेपाल बाहिर पहिलो पटक सा पारु (गाई जात्रा) मनाएको थियो र निरन्तर मनाउंदै आईरहेको छ ।

    यस संस्थाका अध्यक्ष मनोहर श्रेष्ठका अनुसार आजको यस कार्यक्रममा १० परिवारको सहभागीता रहेको थियो भने १५ जना साय: र ३ जना कृष्णको रुपमा बाल बालिकहरु सहभागी भएका थिए। यस कार्यक्रममा लगभग ३०० स्थानिय नेपाली तथा अमेरिकी मूलका जन समुदायको उपस्थिति थियो। सा पारु कार्यक्रमको समापन पछि पिकनिकको पनि आयोजना गरि अन्त्यमा बिभिन्न रोचक खेलहरु खेलाईएको थियो। कार्यक्रममा नि: शुल्क सहभागीता राखिएको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • Post Thumbnail
    हरप्रहर

    नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा इहि समारोह सम्पन्न

  • मलेसिया पठाईदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
    हरप्रहर

    मलेसिया पठाईदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

  • विश्वकप सकियो, कतारले वाचा विर्सियो
    हरप्रहर

    विश्वकप सकियो, कतारले वाचा विर्सियो

  • डेनमार्कमा पनि नेपाल संवत् भव्यताका साथ मनाए
    हरप्रहर

    डेनमार्कमा पनि नेपाल संवत् भव्यताका साथ मनाए

  • ताजा खबर
  • १

    ३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
    २७ मिनेट अघि

  • २

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १८ घण्टा अघि

  • ३

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    १ दिन अघि

  • ४

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ५

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution