Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१५ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१८ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

२0 घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२0 घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

१ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

५ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

डेनमार्कमा पनि नेपाल संवत् भव्यताका साथ मनाए

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (१0 महिना अघि)

  • ५३५ पटक पढिएको
  • डेनमार्कमा अक्टुबर २७ तारिखका दिन नेपाली समुदायले नेपाल संवत् भव्यताका साथ मनाएका छन् | नेपाल संवत् ११४३ अनुसार नयाँ वर्षको पहिलो दिन प्रवासमा पनि भब्य रुपमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाएको छ। सदा बर्षझैं नेवा: गुथी डेनमार्कको आयोजनामा नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रम गरेको छ।

    कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए | सबै सम्प्रदायहरूको आ-आफ्नो परम्परा अनुसार नेवारी समुदायको म्ह पूजालाई डेनमार्कबासी नेपालीहरुले सांस्कृतिक साँझको आयोजना गर्दै हर्षोल्लासपूर्ण रुपमा मनाइएको डेनमार्कबाट संस्थाका संथापक शशि श्रेष्ठले जानकारी दिए । झन्डै ७० जना सहभागी रहेको कार्यक्रममा प्रत्येकका निम्ति मण्डप तयार गरिएको थियो।

    बिगत दश बर्ष देखि ‘हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो गौरव’ मूलमन्त्रका साथ नेपाल सम्बतको नयाँ वर्षमा बालबालिकाहरु र महिलाहरुले हाकु र पटासीमा सजिएकाले कार्यक्रम थप सौन्दर्य भएको सहभागीहरुले नेपालमै रहेको अनुभूति पाएको समेत प्रतिक्रिया दिए । कार्यक्रममा नेवारी मिष्ठान्न भोजनको समेत व्यवस्था गरिएको थियो।

    डेनमार्कमा नेवारी कला र संस्कृतिको प्रवर्धन र संरक्षणमा संस्थागत सक्रियता देखाउदै राम महर्जन, शशि श्रेष्ठ, रवि श्रेष्ठ, राजमान महर्जन, गौरभ महर्जन, बादल महर्जन, उज्वल महर्जन लगायत सम्पूर्णको सहभागितामा कार्यक्रम सफल भएको थियो।

    प्रवासमा रहेर गरिने यस्ता परम्परागत कला र संस्कृतिको प्रवर्धन र संरक्षणबाट दोश्रो पुस्ताका बालबालिकाहरुलाई समेत प्रेरणा मिल्ने हुँदा कार्यक्रम फलदायी हुने आयोजक संथाको धारणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
    हरप्रहर

    अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

  • युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी
    हरप्रहर

    युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी

  • दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल
    हरप्रहर

    दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल

  • एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए
    वैदेशिक रोजगारी

    एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १५ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १८ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    २0 घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    २0 घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution