Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

हरप्रहर डेस्क एजेन्सी प्रकाशित मिति: २०७९ पौष २०, बुधबार (२ साल अघि)

  • ११४५ पटक पढिएको
  • विश्वको पहिलो उड्ने मोटरसाइकलको बुकिङ सुरु भएको छ । यो मोटरसाइकल ३० मिनेटसम्म ९६ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यो उड्ने बाइकको नाम ‘स्पीडर’ राखिएको छ । यसको प्रारम्भिक मूल्य ३.१५ करोड भारतीय रुपैयाँ राखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो । मूल डिजाइनमा चार टर्बाइनहरू थिए, तर अन्तिम उत्पादनमा आठ वटा हुनेछन्।

    जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यसले अमेरिकी संघीय उड्डयन प्रशासनको प्रमाणीकरण प्राप्त गर्ने अपेक्षा गरिएको छ। आगामी २/३ वर्षमा कम्पनीको ८ जेट इन्जिन स्पिडर फ्लाइङ बाइक बजारमा आउन सक्ने उत्पादकले जनाएको छ ।

    कम्पनीका अनुसार यो फ्लाइङ बाइक वास्तवमा एयर युटिलिटी भेइकल हो । अर्थात्, यसलाई मेडिकल आपतकालीन र आगो निभाउने जस्ता उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ। कम्पनीले कार्गो विमानको रूपमा सैन्य बजारका लागि मानवरहित संस्करण पनि विकास गरिरहेको छ। यो जमिनबाट १०० फिट माथि ४०० माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

    गत वर्ष जापानको स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले अमेरिकामा भएको डेट्रोइट अटो शोमा फ्लाइङ बाइक ‘एक्सटुरिज्मो’ प्रदर्शन गरेको थियो । १०० किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको बाइक पेट्रोलमा चल्छ । तर, सो मोटरसाइकलको ठुलो उत्पादन भने सुरु भएको छैन । यो बाइकलाई एक पटकमा ३० देखि ४० मिनेटसम्म हावामा उडाउन सकिन्छ । ३०० केजीको बाइकले उडान गर्दा करिब १०० केजी तौल वहन गर्न सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    सूचना-प्रविधि सम्बन्धि थप
  • फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय
    हरप्रहर

    फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

  • एमडिएमएस आजबाट लागु, अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण
    एमडिएमएस

    एमडिएमएस आजबाट लागु, अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण

  • १५ पुसदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुँदै
    हरप्रहर

    १५ पुसदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुँदै

  • ट्राफिक जामबाट छुटकारा पाउन उढ्ने ट्याक्सीको विकास, ९० मिनेटको सफल उडान सम्पन्न
    हरप्रहर

    ट्राफिक जामबाट छुटकारा पाउन उढ्ने ट्याक्सीको विकास, ९० मिनेटको सफल उडान सम्पन्न

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २३ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution