Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१५ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१७ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

१९ घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२0 घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

१ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

५ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

विश्वकप सकियो, कतारले वाचा विर्सियो

देश परदेश काठमाडौँ प्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार (६ महिना अघि)

  • ३१० पटक पढिएको
  • कतारले विश्वकप फुटवल प्रतियोगिता सकिएसँगै यस अगाडी घोषणा गरेको सुधारको कुराहरु विर्सिएको छ । कतारमा कार्यरत आप्रवासी श्रमिकहरुले विश्वकप फुटवल सकिएपछि विग्रदो अवस्था सामना गर्नुपरिरहेको समाचारहरु सार्वजनिक भएका छन् ।

    विल्डीङ एण्ड उड वर्कर्स यूनियन (विडव्लुआई), यूएनआई ग्लोवल युनियन (यूनी) लगायतका महासंघहरुले कतारमा यस अगाडी गरिएको सुधारको वाचा कार्यान्वयन नभएको र आप्रवासी श्रमिकहरुले समस्या भोग्नु परेको भन्दै फिफा तथा कतार सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बेलायती सञ्चार माध्यम गार्जियनका अनुसार यस अगाडी श्रमिकमाथि भएको शोषणमा कुनै दण्ड नभएपछि यसले शोषण गर्ने रोजगारदाताहरुलाई थप प्रोत्साहित गरेको छ । आठवटा ट्रेड यूनियनहरुले यसमा चिन्ता जनाउँदै शोषणमा परेका श्रमिक र श्रमिकका परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन आव्हान गरेका हुन् ।

    विहिवार रुवाण्डामा फिफाको ७३ औं सम्मेलन सुरु हुुनु अगाडी ति यूनियनहरुले एक संयुक्त विज्ञाप्ती जारी गर्दै कतारमा जारी गरिएको श्रम क्षेत्र सुधार कार्यक्रमको दिगोपनको विषयमा ध्यानाकर्षण गराएका हुन् । फिफाको सम्मेलनमा नर्वे फुटवल संघको प्रस्तावमा कतारमा मानव अधिकारको रक्षा तथा आप्रवासी श्रमिकको मृत्युको छानविनका बारेमा छलफल गर्नुपर्ने भन्दै राखेको प्रस्तावमा छलफल गर्ने कार्यक्रम थियो ।

    यूनियनहरुले कतारमा घोषणा गरिएको सकारात्मक सुधार केवल राजनितिक इच्छाशक्तिको अभावमा मात्र कार्यान्वयन हुन नसकेको नभई अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को आधारभूत सिद्धान्त तथा कार्यस्थलमा अधिकार कार्यान्वयन हुन नसकेका कारण पनि रहेको जनाएका छन् ।

    कतारमा पछिल्लो समयमा आप्रवासी श्रमिक, श्रमिकको अधिकारका पक्षमा काम गर्दै आएका संस्थाहरु तथा तिनका प्रतिनिधिहरु माथि धम्की दिने क्रम बढेको छ । यसैगरी पक्राउ गर्ने र यूनियनहरुसँगको सम्वन्धमा चिसोपन वृद्धि भएको समाचारहरु सार्वजनिक भइसकेका छन् । यसले कतारमा यस अगाडी घोषणा गरिएका श्रम क्षेत्र सुधारका कार्यक्रमहरु लागु हुनेमा आशंका गरिएको छ ।

    एम्नेष्टि ईन्टरनेशनलले पनि कतारमा विश्वकप फुटवल प्रतियोगिताको तयारी, प्रतियोगिताको दौरान भएको शोषण, मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति लगायतका विषयमा प्रगति नभएको भन्दै आलोचना गरेको छ । तर कतारले भनें पछिल्लो दुई दशकमा कतारमा श्रम क्षेत्र सुधारका लागि महत्वपूर्ण कामहरु गरिएको, कानुनमा परिवर्तन गरिएको र त्यसलाई कडाईका साथ लागु गरिएको दावी गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
    हरप्रहर

    अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

  • युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी
    हरप्रहर

    युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी

  • दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल
    हरप्रहर

    दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा भ्रममा नपर्न विभागको अपिल

  • एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए
    वैदेशिक रोजगारी

    एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १५ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १७ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    १९ घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    २0 घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution