Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा इहि समारोह सम्पन्न

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०८० बैशाख २५, सोमबार (२ साल अघि)
Post Thumbnail

  • ४३० पटक पढिएको
  • नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा  १३ औं इहि समारोह सम्पन्न भएको छ।  इहि संस्कारको विधिविधान शनिबार मेरील्याण्ड राज्यको पोटोम्याकमा रहेको  हरे कृष्ण मन्दिरमा सम्पन्न भएको हो। यस वर्ष अमेरिकाको ८ राज्य र क्यानडाका गरेर 31 जना बालिकाहरूले इहि  समारोहमा भाग लिएका थिए ।

    पासा  पुचःका संस्थापक अध्यक्ष राम मालाकारबाट प्रारम्भिक पूजा गरेर इहि शुभारम्भ गरिएको थियो। प्रारम्भिक पूजापछि बालिकाहरूलाई माथुरी श्रेष्ठ, सरोज प्रजापति, रीता सिहं, मगन श्रेष्ठ, लक्ष्मी रंजित, रोशनी गोर्खाली, दीपा राजकर्णिकार, नीती सैंजु, सुचीता श्रेष्ठ ताम्राकार, बनीता टमोट, शीला श्रेष्ठ, शान्ति श्रेष्ठ र अंजली श्रेष्ठको समहूले विधिवत रूपमा मण्डपमा भित्र्याउनु भएको थियो भने मण्डप भित्र्याउने क्रममा संध्या महर्जन र कृष्ण प्रजापतिले परम्परागत धिमे बाजा बजाउनु भएको थियो।

    इहि समारोहमा पासा पुचःका अध्यक्ष मनोहर श्रेष्ठले सहभागी बालिकाहरू, अभिभावकहरूलाई स्वागत गर्दै नेवार संस्कृति र समुदायमा इहिको महत्त्वकाबारेमा प्रकाश पार्नु भएको थियो। उहाँले पासा पुचः  नेवार सांस्कृतिक र अनुष्ठान अभ्यास प्रवर्द्धन तथा संरक्षणमा सक्रिय रहेको अमेरिकाको अग्रगामी नेवार संस्था भएको बताउनु भयो।

    नेवार पुजारी बासव राजोपाध्यायले शुद्धिकरण पूजा, मण्डप पूजा, सिन्दुरोहण, कन्यादान, मण्डप परिक्रमा, कुमार पूजा, कुमारी पूजा, बार्हा छुइगु, थायेभु नकेगु, अभिषेक, आशिर्वाद ,जल प्रसाद लगायतका इहिका विभिन्न अनुष्ठानहरू व्यवस्थित ढंगले गराउनु भएको थियो।

    समारोहमा राजु जोशी, एलन महर्जन, सुमन तुलाधर, प्रविण ताम्राकार, पञ्च श्रेष्ठ, विनेश महर्जन, निश्चल प्रधान, अवंतिका श्रेष्ठ, समृद्धि श्रेष्ठ, देव महर्जन, रत्ना डंगोल, हिना बज्राचार्य, किट्टी सुनवार लगायतका   पासाःपुचःका कार्यकारी सदस्य, सल्लाहकार, संरक्षक, आजीवन सदस्य , स्वयंसेवकहरूले सहयोग गर्नु भएको थियो।

    कन्यादानकै एक विधिको रूपमा लिइने इहि नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो। यस विधि अन्तर्गत कन्याकुमारीको सूवर्णकुमारसँग सांकेतिक रूपमा विवाह गरिदिने परम्परा छ। इहि कार्य दिन–लगन जुराएर गर्नुपर्ने मान्यता छ। विशेषगरी बिजोर उमेर (५, ७, ९, ११) पारेर नेवार कन्याको इहि गरिन्छ। नेवारबाहेक नेपालका अन्य समाजमा इहीको चलन छैन।

    आफ्नो समुदायका सदस्यहरूको बढ्दो मागलाई समायोजन गर्न हरेक वर्ष पासा पुचःले इहि समारोह आयोजना गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने
    हरप्रहर

    गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ४ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution