Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१३ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१४ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१५ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

शिखरआम्बोटे विद्युतिकरण समूहलाई छानविन गर्न पालिकाबाट पठाईयो वडालाई पत्र

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० भाद्र ३०, शनिबार (१ हफ्ता अघि)

  • ६६ पटक पढिएको
  • काभ्रेको रोशी गाउँपालिका स्थित वडा २ र ३ मा रहेको शिखर आम्बोटे विद्युतीकरण समूहको चरम लापरवाहीका कारण उपभोक्ता मारमा परेका छन् ।

    विद्युतीकरण समूहले उपभोक्ताबाट उठाएको महशुल रकम विद्युत प्राधिकरण शाखा बनेपालाई नबुझाएका कारण त्यस कार्यालयबाट पाउनुपर्ने सेवाबाट स्थानीय बञ्चित भएका छन् । रोशी गाउँपालिका वडा नं. २ र ३ लाई केन्द्र बनाएर सो समूहले विद्युत प्रसारण गर्दै आए पनि वाक्यौता समयमा नबुझाएका कारण आवश्यक सेवाबाट बञ्चित भएको बनेपा शाखाले जनाएको छ ।

    पटक–पटक सूचना जारी गरे पनि उक्त समूहले बाँकी वाक्यौता नबुझाउँदा परेको समस्या लिएर उपभोक्ता, जनप्रतिनिधि तथा सांसदहरू दबाब सिर्जना गर्दै आएको शाखाले जनाएको छ । दुई महिना अघिसम्म प्राप्त जानकारीअनुसार अघिल्लो आर्थिक वर्षको १७ लाखभन्दा बढि वाक्यौता अझै बाँकी रहेको छ ।

    वडा २ र ३ का जनाता भने शिखर आम्बोटे विद्युतीकरण समूहकै चरम लापरवाही र अनिमियतताकै कारण असुरिक्षत महसुस गर्दै आएका छन् । वडा ३ का विभिन्न स्थानमा विजुली पोलको समस्याका करण डर खेप्दै आएका स्थानीयहरूलाई प्रतिनिधित्व गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रे र रोशी गाउँपालिकाको कार्यालयमा आवश्यक छानविन तथा कारवाहीको लागि निवेदन समेत परेको जानकारी आएको छ । सोही निवेदनका आधारमा रोशी गाउँपालिकाले गत साउन ३० गते वडा नंं २ र ३ लाई पत्र काटेको छ ।

    पत्र काटेको महिनौ बित्न लाग्दा पनि आवश्यक प्रक्रिया आगाडी नबढाएको स्थानीयहरुको गुनासो छ । पालिकाबाट वडा नं. २ मा पत्र पुगिसकेको जानकारी पाए पनि वडाअध्यक्ष हस्तामान लामाले जानकारी नभएको बताए । हामीलाई प्राप्त सूचनाका अनुसार वडा २ मा भदौ ४ गते पत्र प्राप्त भई दर्ता नं. १८० समेत उपलब्ध भएको छ । तर सचिवले अध्यक्षलाई जानकारी नगराएको कारण सो विषयमा छलफल गर्न नपाएको बताए ।

    अध्यक्ष लामाका अनुसार शिखर आम्बोटे विद्युतीकरण समूहले कुनै काम गर्न नसकिएको जिकिर गरे । समूहमा बस्ने पदाधिकारीकै कारण समस्या उत्पन्न भएको बताउँदै वडा २ मा छुट्टै तरिकाले महशुल उठाउँदै आएको र व्यवस्थित बनाउन कर्मचारी समेत परिचालन गरेको जानकारी दिए । उक्त समूहले निम्त्याएको समस्या भने चाडै हल गर्न आफू तयार रहेको प्रतिबद्धतता गरे ।

    त्यस्तै सो विद्युतीकरण समूहमार्फत प्रसारित विद्युतको ठूलो संख्यामा उपभोग गर्दै आएका वडा नं. ३ मा भने साउन ३१ गते नै पत्र पुगेको जानकारी वडा सचिव सुनिल शाहीले जानकारी गराए । त्यस कार्यालयमा प्राप्त भएको पत्र दर्ता नं. ६६ रहेको छ । सचिव शाहीले सो बारे अध्यक्ष धनजीत लामालाई जानकारी गराई सकेको बताए । गाउँपालिकाले पत्र काटेको महिना दिन पुग्न लाग्दा पनि केही प्रक्रिया नबढाएको कारण त्यस भेगको नागरिक झन समस्यामा पर्ने खतरा बढेको पीडितहरू बताउँछन् ।

    विजुली पोलको अभावकै कारण अधिंकस बासिन्दाहरू जोखिम मोल्दै आएका छन् । बाटोमा लत्रिएको नाङ्गो विजुलीको तारबाट बालबालिका, गाईबस्तु तथा दैनिक गाँस दाउरा गर्नेहरू असुरक्षित रहेको स्थानीहरूको गुनासो छ । रूको हाँगाका विजुलीको नाङ्गो तार झुण्डयाएर राख्दा असुरक्षा महसुस गर्दै आएका स्थानीयहरू चाँडोभन्दा चाँडो समस्याको समाधान खोज्दै छन् ।

    गाउँपालिकाबाट पत्र पुगेपनि शिखरआम्बोटे विद्युतिकरण समूहलाई कारवाहीको दायरामा नल्याएको भन्दै वडा अध्यक्षमाथी नै शंक गरेको छ । कारवाहीको माग गर्दै परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले भने स्थानीय तहमा भएको समस्या समाधानमा स्थानीय सरकारकै महत्वूर्ण भूमिका रहने र कारवाही गर्ने अधिकार पनि रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने
    हरप्रहर

    काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

  • हरित वातावरण संरक्षण गर्न तारकेश्वर नगरपालिकाले गर्यो वृक्षारोपण
    हरप्रहर

    हरित वातावरण संरक्षण गर्न तारकेश्वर नगरपालिकाले गर्यो वृक्षारोपण

  • वडाध्यक्ष शाहीका हर्कतका कारण वडावासी र कर्मचारी दुवै आजित
    हरप्रहर

    वडाध्यक्ष शाहीका हर्कतका कारण वडावासी र कर्मचारी दुवै आजित

  • टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
    हरप्रहर

    टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १३ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १४ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १५ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution