Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

५ घण्टा अघि
२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२ दिन अघि
३

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

५ दिन अघि
४

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
५

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
६

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
७

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
८

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
९

सहकारी ठग रबि लामिछानेलाई बहिष्कार गरेर लखेट्छौं : महेश बस्नेत

१ हफ्ता अघि
१०

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
११

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

१ हफ्ता अघि
१२

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

२ हफ्ता अघि

धेरै पढिएका

१

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
२

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
३

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

२ हफ्ता अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

४ हफ्ता अघि
५

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

४ हफ्ता अघि
६

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
७

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ हफ्ता अघि
८

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ हफ्ता अघि
९

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
१०

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

२ हफ्ता अघि
११

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
१२

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

२ हफ्ता अघि

चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड

नयाँ पत्रिका काठमाडौँ प्रकाशित मिति: २०८० आश्विन १७, बुधबार (२ साल अघि)

  • ४५३ पटक पढिएको
  • प्रमुख पर्यटकीय र चाडपर्वको सिजनमै नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने वाइबडी जहाज ६ दिनदेखि ग्राउन्डेड भएको छ । कार्गोपट्टि ढोकाको भागमा हाइलोडर ठोक्किएर जहाजको बडी क्र्याक भएपछि ‘९एन–एएलजेड’ ११ असोजदेखि काठमाडौंमा ग्राउन्डेड भएको हो ।

    अहिले नेपालमा पर्यटकीय सिजनसँगै दसैँ–तिहारजस्ता ठूला चाडपर्व सुरु भइसकेका छन् । यो समयमा विदेशबाट धेरै नेपाली स्वदेश फर्किने गर्छन् । यही समयमा काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन हुँदै छ, जसका लागि विश्वभर रहेका गैरआवासीय नेपाली आउने क्रम सुरु भइसकेको छ । तर, वर्षभरिमै सबैभन्दा व्यस्त रहनुपर्ने सिजनमै निगमको अन्तर्राष्ट्रिय उडान गर्ने ठूलो जहाज नै बिग्रिएर थन्किएको छ । ‘जहाज बिग्रिनु सामान्य हो, प्राविधिक समस्या आउन सक्छ,’ निगमबाट अवकाशप्राप्त एक कर्मचारीले भने, ‘तर, बिग्रिएको जहाज मर्मतमा समय लगाउनु लापरबाही हो ।’

    विदेशबाट यात्रु ल्याउन व्यस्त हुने सिजनमा जहाजको सामान्य मर्मतमै धेरै समय लगाउँदा निगमले करोडौँ आम्दानी गुमाउनुपरेको छ । वाइडबडी जहाजले दोहा, दिल्ली, नारिता, दुबईलगायत गन्तव्यमा २४ घन्टामा चारवटासम्म उडान गर्छ । ती गन्तव्यको उडानतालिका नै बिग्रिएको छ । ‘बिहानको उडानतालिका भएका यात्रुलाई बेलुका वा अर्को दिन उडाउँदा कि होटेलमा राख्नुपर्छ, कि अरू वायुसेवामा टिकट काटेर उडाउनुपर्ने हुन्छ, विदेशी वायुसेवाको भाडा अत्यन्तै चर्को छ,’ निगमका एक पूर्वकर्मचारीले भने, ‘उडानतालिका बिग्रिनेबित्तिकै निगमलाई अतिरिक्त बोझ थपिन गइहाल्छ ।’

    भारतको बैंग्लोरबाट ११ असोजको राति ८: ३२ बजे काठमाडौंमा अवतरण गरेको जहाजबाट सामान निकाल्ने क्रममा हाइलोडर ठोक्किएर जहाजमा क्र्याक आएपछि वाइडबडी ग्राउन्डेड भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । हाइलोडर जहाजमा कार्गो लोड–अनलोड गर्ने इक्विपमेन्ट हो । ग्राउन्ड इक्विपमेन्ट स्टाफले सामान झिक्न कार्गो ढोकामा हाइलोडर जोड्दा ठोक्काएका थिए । हाइलोडर ठोक्किएपछि चेक गर्दा भित्री भागमा पनि क्र्याक देखिएपछि जहाज ग्राउन्डेड गरिएको हो ।

    निगमको इन्जिनियरिङ टिमले क्र्याक भएको जहाजको बडी रिपेयर गर्न ‘हाइलक’ र ‘प्याच’ आवश्यक पर्ने देखिएको स्रोतको भनाइ छ । ‘क्र्याक मर्मत गर्न जहाज बनाउँदा प्रयोग गरिएकै जस्तै सामग्री चाहिन्छ, त्यो सामान निगमसँग स्टक थिएन,’ निगम स्रोतले भन्यो, ‘त्यो सामान खोज्दा यसै समय लाग्यो, सामान ल्याएर जहाज मर्मत गरी उड्न अझै कम्तीमा चार–पाँच दिन लाग्छ ।’

    निगमको विगतदेखि नै ‘पेमेन्ट प्रोसेस’ राम्रो नहुँदा धेरै कम्पनीले सामान दिन नखोजेको स्रोतको दाबी छ । ‘एक–दुई कम्पनी सामान दिन तयार भएका छन्, सामान लिन निगमले पर्चेज अर्डर गर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘यस विषयमा निगमको कन्टिन्युइङ एयरवर्दिनेस म्यानेजमेन्ट डिपार्टमेन्ट इन्जिनियरिङले निर्णय गर्नुपर्छ, तर अझै निर्णय भइसकेको छैन ।’ जहाज मर्मतका लागि भारतबाट प्राविधिक पनि ल्याउनुपर्छ ।

    वाइडबडी ग्राउन्डेड हुनुअघि निगमकै न्यारोबडी ९एन–एकेएक्स जहाज ग्राउन्डेड भएको साढे दुई महिनापछि इजरायलमा भाडाको इन्जिन फेरेर शुक्रबारदेखि नियमित उडानमा फर्किएको छ । निगम व्यवस्थापनको अक्षमता र चरम लापरबाहीका कारण जहाजमा सामान्य प्राविधिक समस्या आउँदा पनि लामो समय ग्राउन्डेड हुँदै आएका छन् ।

    अहिले निगमको सञ्चित कुल ऋण ४८ अर्ब तीन करोड छ, जसको सरदर १० प्रतिशतभन्दा बढीको दरले ब्याज र किस्ता बुझाउनुपर्छ । यो ऋणभारलाई घटाउन निगमलाई व्यापार वृद्धि गर्नुपर्ने बाध्यता छ । तर, निगम व्यवस्थापनले इन्जिन बिग्रिएपछि भाडाको इन्जिन ल्याएर नियमित उडान सुचारु गर्न पनि साढे दुई महिनासम्म लगाउँदै आएको छ । पछिल्लो २० महिनामै इन्जिनमा खराबी देखिएर निगमको अन्तर्राष्ट्रिय उडान गर्ने न्यारोबडी ९एन–एकेडब्लु दोहामा ग्राउन्डेड हुँदा ७५ दिन, काठमाडौंमा ग्राउन्डेड हुँदा ६२ दिन र अर्को न्यारोबडी ९एन–एकेएक्स ग्राउन्डेड हुँदा ७५ दिनसम्म ग्राउन्डेड भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा
    हरप्रहर

    सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा

  • बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
    हरप्रहर

    बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

  • मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने
    हरप्रहर

    मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

  • सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी
    सुन प्रकरण

    सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी

  • ताजा खबर
  • १

    वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
    ५ घण्टा अघि

  • २

    वरिष्ठ कलाकार सुनिल थापाको निधन
    २ दिन अघि

  • ३

    सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
    ५ दिन अघि

  • ४

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    ५ दिन अघि

  • ५

    एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution