Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

सिकौं जन्मदिन मनाउन : वडाध्यक्षको जन्मदिनमा सोममायाको घरमा बल्यो बिजुली बत्ती

हरप्रहर डेस्क रामेछाप प्रकाशित मिति: २०८० कार्तिक १२, आईतबार (१ साल अघि)

  • ३६२ पटक पढिएको
  • नेपाली समाजमा पछिल्लो समय केक काटेर पार्टी आयोजना गरी जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । जन्म दिन मनाउने नाममा फजुल खर्च बढ्दो छ । नेपाली संस्कार हराउँदै छ, विदेशी कल्चर नेपाली समाजमा भित्रिँदै छ ।

    रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलको भने आफ्नो जन्मदिन मनाउने तरिका फरक छ । उनले आफ्नो जन्मदिन समाजका विपन्नको सेवा र सहयोग गरेर मनाउने गरेका छन् ।

    यस वर्ष उनको जन्मदिनको दिन गाउँकी एक विपन्न एकल महिलाको घरमा बिजुली बत्ती बलेको छ । पौडेलले जन्मदिनको दिन सहयोगी समेत साथमा लिएर दिनभरि वायरिङ गरी गाउँकी करिब ६० वर्षीय एकल महिला सोममाया तामाङको घरमा बिजुली बत्ती बालिदिएका छन् ।

    आर्थिक रूपमा विपन्न भएको कारण सोममायाले घरमा बिजुली बत्ती जोड्न सकेकी थिइनन् । पौडेलले आफ्नै व्यक्तिगत खर्चमा जन्मदिनको दिन सोममायाको घर उज्यालो पारिदिएका छन् ।

    गएको वर्षको जन्मदिन पनि उनले व्यक्तिगत खर्चमा आफैँ दिनभरि खटेर स्थानीय एक विपन्न महिलाको घरमा बिजुली बत्ती बालेर मनाएका थिए । ‘जन्म दिनको नाममा अनावश्यक पार्टीमा खर्च गर्नुभन्दा यस्तो काममा गरेको खर्च पछि उहाँहरूको अनुहारमा देखिने चमकले छुट्टै आनन्द आउँछ’, पौडेलले भने ।

    श्रीमानको मृत्यु भएको, छोरी विवाह गरेर गएकी र छोरा समेत काठमाडौं बस्न लागेपछि सोममाया घरमा एक्लै बस्दै आएकी थिइन् । गाउँभरि सबैका घरमा बिजुली बल्दा पनि सोममायाको घर भने अन्धकार थियो । उनले आर्थिक अभावको कारण बिजुली बत्ती जोड्न सकेकी थिइनन् ।

    वडाध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा बिजुली बत्ती बालेर घर उज्यालो बनाइदिएपछि सोममायाको खुसीको सीमा छैन । ‘अब मेरो घरमा पनि साँझमा उज्यालो बत्ती बल्ने भयो’, सोममायाले भनिन् ।

    लिखु तामाकोसी गाउँपालिका–२ ले स्थानीय विपन्न नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखी वडा भरिका नागरिकको न्यूनतम विद्युत् महसुल वडा कार्यालयले नै तिरिदिने गरेको छ । वडाध्यक्षको व्यक्तिगत खर्चले विद्युत् जडान र वडाले बिजुलीको पैसा तिरिदिने भएपछि अब सोममायाले निःशुल्क बिजुली बत्ती बाल्न पाउने भएकी छिन् । उनको अन्धकारमा साँझ बिताउनु पर्ने बाध्यता हटेको छ ।

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
    हरप्रहर

    सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

  • ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास
    हरप्रहर

    ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

  • ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन
    हरप्रहर

    ललितपुर महानगरपालिकाको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

  • लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
    हरप्रहर

    लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution