Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

अष्ट्रेलियामा दुई करोड ५० लाखको पूर्ण छात्रवृत्तिमा छानिए नेपाली युवा

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० माघ १५, सोमबार (१ साल अघि)

  • २४३४ पटक पढिएको
  • अहिले नेपाली विद्यार्थीहरु बिदेश पढ्न जाने सङ्ख्या अत्याधिक मात्रामा बढेको छ । उनिहरुको लागि पढ्न जान अष्ट्रेलिया एक मनपर्दो गन्तव्य हो । तर महँगो पढाई र जीवनशैलिले गर्दा विद्यार्थीहरुले समस्या भोगेको कुरा त सधै जस्तो सुन्न पाइन्छ । अझ अष्ट्रेलिया त पढ्नको लागि भन्दा नेपाली विद्यार्थीहरुको कमाइ गर्ने मात्र थलो बनेको छ । यस्तो अवस्थामा एक युवाले अष्ट्रेलियाका दुई सर्वश्रेष्ठ विश्वविद्यालयहरुबाट २३ वर्षको उमेरमा लगभग दुइ करोड पचास लाख बराबरको पूर्ण छात्रवृत्तिमा विद्यावारिधी (पीएचडी) गर्ने प्रस्ताव पाएका छन् । उनले विश्वविद्यालयबाट बार्षिक रुपमा स्टाइपेन्ड (तलबभत्ता) पनि पाउने छन् ।

    रुपाकोट, गुल्मी स्थायी ठेगाना भई हाल अष्ट्रेलियाको न्यू साउथ वेल्स बस्दै आएका आशिष भण्डारीले आफ्नो स्नातक लगतै युनिभर्सिटी अफ न्यू साउथ वेल्स (UNSW) र रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट पीएचडी गर्न अवसर पाएका हुन् । उनले सेन्ट जेभियर्स कलेज माइतिघरबाट १२ मा साईन्स पढेर हालै दिल्ली प्रौद्योगिकी विश्वविद्यालयबाट उत्कृष्ट नतिजा सहित कम्प्युटर ईन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरेका हुन् । भण्डारी दुइ बर्षदेखी स्नातह अध्ययन संगसंगै अष्ट्रेलियाकै युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ग्रान्ट प्राप्त गरेर आर्टिफिसियल इन्टेलिजेन्समा रिसर्च गरिरहेका थिए ।

    भण्डारी स्वास्थ्य छेत्रमा एआइको प्रयोग गर्न निकै इच्चुक छन् । यसैकारण उनि भिक्टोरिया राज्यको रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट एआइको प्रयोग गरेर निर्मुलहुन गाह्रो हुने रोगहरुको औषधी बनाउन काम गर्ने छन् । प्रत्येक मानिसको आनुवंशिक (genetic) कोड फरक हुन्छ, फरक स्वास्थ्य प्रोफाइल हुन्छ जसमा एउटै सामान्य औषधिले राम्रोसँग काम गर्दैन। उनले नयाँ कम्प्युटर प्रविधिबाट कठिन चिकित्सा अवस्थाहरूको लागि सटीक औषधि बिकास गर्नमा काम गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने
    हरप्रहर

    गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution