मङ्गल ग्रहमा उड्यो हेलिकोप्टर

एजेन्सी – मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो ।

नसाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा उडेर सफलतापूर्वक अवतरण गरेको छ । १८ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा पुगेको यानसँर्ग पुगेको हेलिकोप्टर पहिलोपटक उडेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार