Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २८, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

३ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (२ साल अघि)

  • ९२९ पटक पढिएको
  • आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार चारदिन अलग राख्नुपर्दा भक्तपुरकी निजिना कायस्थ ताम्रकारलाई कम्ती छट्पटी भएको होइन। पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई चाहिने अनिवार्य बिधीव्यवहार बार्हा (गुफा) राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छाडेर गएकी थिईन् । उता छोरी इप्सा कायस्थ भने यस अवधिभर औधी खुसी थिईन् । उनलाई आमा साथमा नभएको फिटिक्कै अनुभूति थिएन, किनभने उनकै उमेरका थप २३ जना केटी साथीहरुसँगै बस्ने, खेल्ने, खानेका साथै विभिन्न नयाँनौलो कुराहरु सिक्न पाइरहेकी थिए । आफूपनि कामको सिलसिलामा बाहिर रहनुपर्ने भएकोले छोरीको लागि चाहिने अनिवार्य विधीव्यवहार घरमै गर्न सम्भव नभएको डा. निजिना बताउँछिन् । यस्ता विधी व्यवहारलाई सामुहिक रुपमै गरिदिएकोमा ताम्रकार समाज प्रति कृतज्ञ छिन् उनी ।

    ताम्रकार समाजको व्यवहार व्यवस्था उपसमितिबाट पाँचौं पटकको सामुहिक बाह्रामा कुल २४ जवान कन्याहरुको सहभागिता रहेको छ । समाजका निवर्तमान अध्यक्ष रविन्द्र राज ताम्रकारको भनाईलाई मान्ने हो भने समाजबाट गरिदैँ आइरहेको विभिन्न कार्यहरु मध्येपनि आत्मसन्तुष्टी दिने खालको कार्य हो यो । नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको लागि अपरिहार्य बिधीलाई ताम्रकार समाजले सामुहिकरुपमा गर्दै आइरहेको उनले बताए । समाजका अध्यक्ष बिनोद ताम्रकारले समाजले सदैव नेपाली परम्परा, संस्कृति, संस्कार, बिधीव्यवहार, सम्पदाहरुको संरक्षण, सम्वद्र्धनका लागि कामगर्दै आइरहेको बताए । उनले परम्परागत बार्हा (गुफा) विधी व्यक्तिगतरुपमा गर्दा सार्है खर्चिलो हुनका साथै विभिन्न कठिनाईहरु आउने भएका कारण पनि सामुहिकरुपमा यस कार्यलाई गर्दै आइरहेको बताए ।

    उपसमितिका संयोजक मनोज ताम्रकारले समाजबाट नियमितरुपमा सामुहिक बेलविवाह, ब्रतबन्ध जस्तै बार्हा (गुफा) पनि विगत केही बर्षदेखि गर्दै आइरहेको बताए । उनले नेवारी परम्परा अनुसार २४ कन्याहरुलाई एउटै कोठामा राखेर बार्हा (गुफा)को आवश्यकता, महत्वका बारेमा तथा शारिरीक विकासका विविध पक्षहरुका बारेमा ज्ञान दिइने गरेको जानकारी दिए । सो अवधिभर सहभागी कन्याहरुलाई विभिन्न श्रोत व्यक्तिहरुको माध्यमबाट व्यक्तित्व विकास, उत्प्रेरणा, सकारात्मक सोच, शारिरीक विकास, यौन दुव्र्यवहार, साइवर अपराध, स्वास्थ्य, कला, संस्कृति, सम्पदा, योगा लगायतका क्रियाकलापहरु गराउँदै आइरहेको थियो । यसका साथै सहभागीहरुलाई प्रत्येकदिन चित्रकला तथा नृत्यकलाको प्रशिक्षण पनि दिइएको थियो ।

    सामुहिक बार्हा (गुफा) को अवलोकन गर्न तथा सहभागी कन्याहरुको मनोवल बढाउन आएकी ललितपुर महानगरपालिकाकी उप-मेयर मंजली शाक्य बज्राचार्यले समाजको उक्त कार्यको उच्च प्रशंसा गर्दै अन्य समाजहरुले पनि यस्ता कार्यहरुको अनुसरण गर्नुपर्ने बताइन् । यसका साथै ताम्रकार समाजबाट हालै आयोजना गरिएको सामुहिक ब्रतबन्धमा पनि २० जवान वटुकहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै
    हरप्रहर

    संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै

  • पर्यटन प्रवर्द्धन गर्ने नुवाकोटको गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ
    हरप्रहर

    पर्यटन प्रवर्द्धन गर्ने नुवाकोटको गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ

  • वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्य पदमुक्त
    हरप्रहर

    वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्य पदमुक्त

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ३ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution