काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर फाल्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. – ७ ओम हस्पिटल अगाडि सार्वजनिक स्थानमा उनले फोहोर फालेका थिए । सो स्थानमा फोहोर फाल्दा दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३