Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २९, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

४ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

४ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

४ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८१ फागुन २७, मंगलबार (२ महिना अघि)

  • १५२ पटक पढिएको
  • ललितपुरको गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा लागू औषध न्यूनीकरणका विषयमा समाचार कसरी सम्प्रेषण गर्नेलगायत पत्रकारको दायित्वका बारेमा सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको हो ।

    गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीलगायतले प्रस्तुती दिएका थिए ।

    पछिल्लो समय लागू औषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरु माझ सचेतना फैलाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने वडाध्यक्ष घिमिरको भनाई छ । लागू औषध नियन्त्रणको अभियान समेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरुमा भएको वितृष्णका कारण उनीहरु लागू औषधमा फसेको बताए । वडा कार्यालयले युवाहरुलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरु समेत गरेको छ ।

    कार्यक्रमको दोस्रो सत्रमा अन्तरक्रिया राखिएको थियो । नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रुपमा प्रस्तुती दिए । प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मी माझ प्रकाश पारे । उनले पछिल्लो समय महासंघको भूमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको बताए ।

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । ‘सञ्चारकर्मीहरुले लागू औषध नियन्त्रणमा अह्म भूमिका खेल्न सक्छन् तर यसबारेमा समाचार संकलन तथा सम्प्रेषण गर्दा ध्यान नदिएमा नकारात्मक सन्देश पनि प्रवाह हुन सक्छ, त्यसैले उहाँहरुलाई थप ज्ञान हासिल होस् भन्ने हेतुले तालिम आयोजना गरेका हौं,’ उनले भने ।

    तालिममा ८५ जनाभन्दा बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै
    हरप्रहर

    संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै

  • पर्यटन प्रवर्द्धन गर्ने नुवाकोटको गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ
    हरप्रहर

    पर्यटन प्रवर्द्धन गर्ने नुवाकोटको गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ

  • वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्य पदमुक्त
    हरप्रहर

    वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक दयारत्न शाक्य पदमुक्त

  • जिविकोपार्जनका लागि दीगो भूसंरक्षण परियोजना
    हरप्रहर

    जिविकोपार्जनका लागि दीगो भूसंरक्षण परियोजना

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ४ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution