काठमाडौं – काठमाडौं उपत्यकाभित्र मात्रै २२ हजार ३ सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा १८ हजार ३ सय ७४, भक्तपुर एक हजार ४ सय ३५ र ललितपुरमा २ हजार ५ सय २० जना छन् ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र १८ हजार ३७४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा १० हजार ५०१, भक्तपुर १ हजार ७ सय १९ र ललितपुर २ हजार ४ सय ९५ जना रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३