Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

नेपाल भाषाको “धाये मफुत”को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (३ साल अघि)

  • ५१६ पटक पढिएको
  • काठमाडौ – ट्री इन्टरटेन्मेन्ट प्रालिले नेपाल भाषाको गीतमा अहिलेसम्मकै महंगो मुजिक भिडियो निर्माण गरेको छ । म्यूजिक भिडियोको गीतमा अस्मीता परियार र प्रिजोल नेपालीको स्वरमा रहेको “धाये मफुत” (भन्नै सकिन) बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियो दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन । दिपक नेपालीको शव्द, बाबुल गीरीको संगीत तथा संगीत संयोजनमा रहेको गीतको म्यूजिक भिडियोको निर्देशन आइकल चन्दले गरेका छन् । गीतको म्यूजिक भिडियोमा देल्वीस दर्शनधारी, राज तुम्बाहाम्फे, कविता नेपाली, उशा उप्रेती, प्रथम श्रेत्री र सारिका ढकाललाई फिचर गरिएको छ ।

    काठमाडौंको राइजिङ महलको यूएस सिनेमा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि किर्तीपुर नगरपालिकाका मेयर रमेश मर्हजन र नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले संयुक्तरुपमा म्यूमिक भिडियो सार्वजनिक गरेका थिए । म्यूजिक भिडियो सार्वजनिक गर्दै मेयर महर्जनले अहिलेको नेपाली सांगीतिक बजारमा नेपाल भाषामा कम्पनीले गरेको लगानीको प्रसंशा गरे ।

    नायक श्रेष्ठले अहिलेको नयाँ पुस्ताले बजार सुहाउँदो गीत संगीत पस्किने गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा गायक गायिका र कलाकारले नेपाल भाषा नजान्दाको रमाईलोको खिस्सा सुनाएका थिए ।

    कार्यक्रममा उपस्थित सहभागीहरुले गीतलाई नेपाली भाषामा पनि ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा बरिष्ठ गायक आनन्द कार्कीले म्यूजिक भिडियोको प्रसंशा गरे । ट्री इन्टरटेन्मेन्टका निर्देशक दिपक नेपालीले व्यवसायीक भन्दापनि आफ्नो संस्कृतिको जगेर्नाकालागि गीत तयार पारेको बताए । आफ्नो ब्यानरमा नेवारी समुदायको गीत तयार गर्ने धोको पुरा भएको उनले सुनाए । गीतलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यूटुव च्यालनमा सार्वजनिक गरिएको छ ।

    [yotuwp type=”videos” id=”CyGGixkI3x0″ ]

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    हरप्रहर

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution