Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

विश्वका धनी एलोन मस्क फेरि विवादमा तानिए

एजेन्सी प्रकाशित मिति: २०७८ पौष १३, मंगलबार (३ साल अघि)

  • ११६५ पटक पढिएको
  • विश्वकै धनी व्यक्ति इलोन मस्क फेरि एकपटक विवादमा परेका छन् । यसपटक विवादको कारण उनको ट्वीट होइन स्टारलिंक स्याटेलाइट हो । इलोन मस्कका दुई स्टारलिंक उपग्रह चिनियाँ अन्तरिक्ष स्टेशनसँग ठोक्किने गरेको बताइएको छ । जसका कारण चीनले पनि मस्क प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

    चीनले यसै महिना संयुक्त राष्ट्रको अन्तरिक्ष एजेन्सीलाई कागजात बुझाएको छ । स्टारलिंकको उपग्रहहरू यस वर्ष दुई पटक चीनको अन्तरिक्ष स्टेशन तियाङगोङमा प्रहार गर्न लागेका थिए । यसभन्दा पहिला पहिलो घटना जुलाई पनि चीनको स्टेसनमा ठोकिएको थियो । दोस्रो पटक अक्टोबरमा ठोक्किएका थियो । यो टक्करबाट इलोनको स्टारलिंकको उपग्रहसँग बच्न चीनको स्पेस स्टेसनले दुवै पटक विशेष उद्धार गर्न परेको थियो ।

    स्टारलिंक एलोन मस्कको महत्वाकांक्षी परियोजना हो । मस्कले हजारौं सुटकेस आकारका उपग्रहहरू प्रक्षेपण गर्ने र तिनीहरूको सहयोगमा विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएका छन । हालसम्म स्टारलिङ्कका १७ सयभन्दा बढी उपग्रह कक्षामा पठाइसकेका छन् ।

    हालसम्म स्टारलिङ्कका १७ सयभन्दा बढी उपग्रह कक्षामा पठाइसकेका छन् । स्टारलिंक परियोजनाको बारेमा आलोचनाको सामना गरेपछि खगोलविद्हरूलाई लक्षित गर्ने एलोन मस्क पहिलो व्यक्ति थिए। खगोलविद्हरूले स्टारलिंकका उपग्रहहरू रातको आकाशमा चम्किन्छन् भन्ने आरोप लगाउँछन् ।

    क्तबचष्लिप ले भर्खरै भारतमा सेवा सुरु गरेको घोषणा गरेको छ। यसमा पनि मस्कको कम्पनीले विवादको सामना गर्नुपरेको थियो । कम्पनीले सरकारको स्वीकृति नलिई अग्रिम बुकिङ सुरु गरेको थियो । उनको गुनासो आएपछि सरकारले एलोन मस्कको कम्पनीलाई तत्काल बुकिङ बन्द गर्न भनेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सूचना-प्रविधि सम्बन्धि थप
  • एमडिएमएस आजबाट लागु, अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण
    एमडिएमएस

    एमडिएमएस आजबाट लागु, अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण

  • विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य
    हरप्रहर

    विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

  • १५ पुसदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुँदै
    हरप्रहर

    १५ पुसदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुँदै

  • ट्राफिक जामबाट छुटकारा पाउन उढ्ने ट्याक्सीको विकास, ९० मिनेटको सफल उडान सम्पन्न
    हरप्रहर

    ट्राफिक जामबाट छुटकारा पाउन उढ्ने ट्याक्सीको विकास, ९० मिनेटको सफल उडान सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution