Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ भाद्र १, बुधबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध अर्थमन्त्री जनार्दन शर्मा आर्थिक एकीकृत समाजवादी एमाले एसपीपी काठमाडौं काठमाडौं महानगर कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल रोजगार विनिमय दर विश्व वैदेशिक रोजगारी शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ घण्टा अघि
२

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

२१ घण्टा अघि
३

फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

२२ घण्टा अघि
४

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
५

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक

२ दिन अघि
६

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई चयन

२ दिन अघि
७

अख्तियारद्वारा घुस लिने अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२ दिन अघि
८

२७.९२ अंकले घट्यो नेप्से, एक अर्ब ८७ करोडको कारोबार

२ दिन अघि
९

उत्तर अमेरिकामा सा पारु मनाईयो

२ दिन अघि
१०

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

३ दिन अघि
११

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
१२

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

३ दिन अघि

धेरै पढिएका

१

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

३ हफ्ता अघि
२

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

३ हफ्ता अघि
३

संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

१ हफ्ता अघि
४

नेकपा-एस महालक्ष्मी नगर कमिटीले बुझायो मेयरलाई ज्ञापनपत्र

३ हफ्ता अघि
५

ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

३ दिन अघि
६

उत्तर अमेरिकामा सा पारु मनाईयो

२ दिन अघि
७

नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

१ हफ्ता अघि
८

रक्षक नै भक्षक : सिमा सुरक्षामा खट्नेको संरक्षणमा नै हुन्छ ठुलो मात्रामा तस्करी

२ हफ्ता अघि
९

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुरु (भिडियोसहित)

२ हफ्ता अघि
१०

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
११

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
१२

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

६ दिन अघि

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार (५ महिना अघि)

  • २०८ पटक पढिएको
  • काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

    बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गठबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ । उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । ‘गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने कांग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,’ स्रोतले भन्यो ।

    बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमालेसँगको संवाद सकारात्मक रहेको जानकारी दिए । ‘एमालेसँग कांग्रेसको प्रस्ताव राष्ट्रिय महत्वको विषयमा सँगै जाऔं भन्ने हो, संविधान बनाउँदादेखि पटकपटकसँगै उभिएका छौं, यो कुनै सहयोगको विषयभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धको विषय भएकाले एउटै धारणा बनाऔं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू पोजेटिभ हुनुहुन्छ, अब कसरी अगाडि बढ्ने भन्नेमा केही कुरा अड्किएको छ, त्यसमा पनि सहमति बन्ने अवस्था छ,’ कांग्रेस महामन्त्री थापाले भने ।

    बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकरात्मक दिशामा अघि बढेको जानकारी दिए । ‘एमाले र कांग्रेसबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ, हाम्रा मागका विषयमा कांग्रेस सहमतिनजिक छ, हामी पनि माग पूरा भए एमसीसी पारित गर्न र संसद् सुचारु गर्न तयार छौं,’ बैठकपछि ने म्बाङले भने । नेम्वाङले शुक्रबार बिहान पुनः दुई दलका शीर्ष नेताहरूबीच छलफल हुने जानकारी दिए । स्रोतका अनुसार १० फागुनमासमेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै गठबन्धनभित्र असहमति कायम भए विकल्पमा गएर एमसीसी पास गर्ने र एमालेले उठाएका मागमा कांग्रेसले साथ दिने विषयमा प्रधानमन्त्री देउवा र एमाले ओलीबीच भद्र सहमति बनेको थियो ।

  • एमाले
  • केपी शर्मा ओली
  • नेपाली कांग्रेस
  • प्रधानमन्त्री
  • बालुवाटार
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब
    नेपाली कांग्रेस

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

  • घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता
    पेट्रोलियम पदार्थ

    घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता

  • एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै ओली
    हरप्रहर

    एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै ओली

  • त्रिवि बन्यो भ्रष्ट्राचारको अखडा, बजेट बराबर २४ अर्ब २७ करोड नै बेरुजु
    त्रिभुवन विश्वविद्यालय

    त्रिवि बन्यो भ्रष्ट्राचारको अखडा, बजेट बराबर २४ अर्ब २७ करोड नै बेरुजु

  • ताजा खबर
  • १

    फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    १८ घण्टा अघि

  • २

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    २१ घण्टा अघि

  • ३

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    २२ घण्टा अघि

  • ४

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    १ दिन अघि

  • ५

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution