Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

‘जामनः गुभाजु’ को ५० शो प्रदर्शन

बिगेन तुलाधर प्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार (३ साल अघि)

  • ७७९ पटक पढिएको
  • काठमाडौं – शनिबार सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ हाउसफुल साथ प्रदर्शन गरिएको छ । Qs सिनेमा दरबारमार्ग काठमाडौंमा भएको बिहान ८ बजेको शो मा 200 जनाले उक्त चलचित्र हेरेको जानकारी चलचित्र निर्माण पक्षले दिएको छ ।

    जेस्सी पेन्नी इण्टरटेन्टमेण्ट प्रालि र वाइल्ड बुल्स प्रोडक्सन (राजेन्द्रभक्त श्रेष्ठ र मन्दिरा मानन्धर) ले संयुक्त रुपमा निर्माण गरेको नेपालभाष चलचित्रका व्यस्त एबम चर्चित निर्देशक रवि सायमि बाट निर्देशित चलचित्रमा प्रमुख भूमिकामा कलाकार सुशील राजोपाध्याय, सरस्वती मानन्धर, उदेन न्हुसायमी, सुलोचना मानन्धर, अन्नपूर्णेश्वरी श्रेष्ठ, वरिष्ठ पत्रकार पुष्कर माथेमा, ओम शंकर श्रेष्ठ, संघ रत्न शाक्य, साकार पन्त रहेक छन ।

    स्मरण रहोस् नेपालभाषामा बनेको यस चलचित्र आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्युयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ)को उपाधि जित्न सफल भएको छ भने अवार्डसहित एक हजार एक सय ११ डलर नगद पुरस्कार पनि जितन सफल भएको छ ।

    प्रताप मल्लका पालाका जामनः गुभाजुमा दुनियाँलाई चकित पार्ने शक्ति थियो । उनी बेलाबेलामा राजपरिवारका साथै जनताको हात हेर्ने र झारफुक गर्ने कामबाट रोगव्याधि निको त पार्थे नै डोकामा पानी भर्ने जस्ता काम गरेर अचम्मै पार्थे । जप, तप, ध्यान, योग, समाधि, पुरश्चरण आदिमा नित्य संलग्न उनले बिरामीलाई झारफुक गर्ने तथा शिशुहरुलाई घरमै पढाउने पनि गर्थे ।

    लगनटोल नजीक ब्रह्मटोल, मुसुम्बहालका गुभाजुले महिलालाई बोक्सी लगाउने पुरुषलाई चिनी फेरि त्यसो नगर्न वाचा गराउँथे भने भरिएको गाग्रीसमेत नछोईकन खाली गराउन सक्थे । मिथक वा किंवदन्तीजस्तै बनेका र ‘कमिक्स’मा मात्र सीमित ऐतिहासिक पात्र जामन गुभाजुलाई करीब दुई घण्टामा चिनाउन तथा उनको तन्त्रसाधनाको प्रभाव र अवस्था संकिपामा देखाउन निर्देशक रवि सायमीको टोलीले तीन वर्षभन्दा बढी समय लगायो। काठमाडौँ, बन्दिपुर, चित्लाङ र सौराहा(हुस्सुका लागि) मा छायाङ्कन गरिएको हो।

    अब यस चलचित्रको ५१ शो प्रदर्शनको तयारी मा रहेको जानकारी चलचित्र निर्माण पक्षले दिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    हरप्रहर

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution