नेकपा (एकीकृत समाजवादी) को नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ ललितपुर कमिटी गठन गरिएको छ ।
महासंघको जिल्ला भेलाले श्रावण १४ गते सदस्यको चयन गरेको थियो भने आज पदाधिकारीको चयन गरिएको नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापाले जानकारी दिए ।
रामेश्वर पौडेलको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सदिस विक्रम लामा, सचिवमा सविना बज्राचार्य , कोषाध्यक्षमा शर्मिला कठायत रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३