Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

नेपाल भाषाको टेलिचलचित्र ‘ख्वताबजि’ ९ सय भाग पूरा

बिगेन तुलाधर काठमाडौँ प्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (२ साल अघि)

  • १७४५ पटक पढिएको
  • नेपाल भाषाको टेलिचलचित्र ‘ख्वताबजि’ ले प्रसारणको ९ सय भाग पुरा गरेको उपलक्ष्यमा कलाकार तथा शुभचिन्तकहरूबिच खुसीयाली साटासाट गरेका छन् । गत बुधबार नगरकोटमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले खुसीयाली साटासाट गरेका हुन् ।

    कार्यक्रममा निर्देशक तथा कलाकार सुरेन्द्र तुलाधरले सबैको साथ सहयोगले ९ सय भागसम्म आइपुग्न सफल भएको बताए । उनले आफूहरूको नेपाल भाषा प्रति मायाको कारण यसलाई निरन्तर साथ र हौसला प्रदान गर्ने इमेज च्यानलका महाप्रबधक रघुबीर मानन्धरलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले दर्शहरूको साथ सहयोग रहे टेलिफिल्मले एक हजार भाग सम्म पनि सजिलै तय गर्न सक्ने बताए ।

    यस्तै कलाकार भोगेन्द्र मानन्धरले आरोह अवरोह पार गर्दै टेलिफिल्मलाई ९ सय भागसम्म पुर्‍याउन सफल भएको बताए । उनले विविध बाधा अड्चनबिच पनि आफूहरूले निरन्तर टेलिफिल्म छायाङ्कन र प्रसारण गर्दै आएकोले पनि आफूहरूलाई सफलता मिलेको बताए ।

    यस्तै कलाकार रोमन जोसीले टेलिफिल्म एकदमै राम्रो लागेकोले निरन्तर काम गरेको बताए । आफ्नो कलाकारिता यात्रामा ‘ख्वताबजि’ले नयाँ पहिचान दिएको जोसीको भनाई थियो ।

    कार्यक्रममा बोल्दै च्यानलका महाप्रबधक रघुबीर मानन्धर वरिष्ठ कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधर एबम टिमले टेलिफिल्म निर्माण टिमलाई सफलताको शुभकामना व्यक्त गरिएको थियो। साथै इमेज च्यानलले सधै यस्ता नेपाल भाषाका टेलिचलचित्रलै सदा साथ दिने बचन ब्यक्त गरे । कार्यक्रममा ख्वताबजिका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा ख्वताबजिका कलाकारहरूलाई सम्मान स्वरुप प्रमाण पत्र हस्तान्तरण पनि गरिएको थियो । दुइ दिन भएको कार्यक्रममा ख्वताबजिका वरिष्ठ कलाकार भोगेन्द्र मानन्धरको जन्म दिन पनि मनाइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    हरप्रहर

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution