Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

भृगुराम र दीपताराको चर्चित गीत ‘थौं वइला कन्हय् वइला’ नयाँ भर्सन सार्वजनिक (भिडियोसहित)

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ कार्तिक ९, बुधबार (३ साल अघि)

  • ३१४२ पटक पढिएको
  • चर्चित वरिष्ठ गायक भृगुराम श्रेष्ठको पुरानो लोकप्रिय गीत ‘थौं वइला कन्हय् वइला’ रि रिकर्डिङ भएको छ । गायक श्रेष्ठले गायिका दीपतारा ताम्राकारसँगको गाएको करीब ५० वर्ष भन्दा पुरानो यो युगल गीत अहिले फेरी नयाँ रेकर्डिङ गरिएको हो ।

    विगतमा रेडियो नेपालमा अधुरो गीत रेकर्डिङ भएको र अहिले गायिका दीपतारा अष्ट्रेलियाबाट नेपाल आएको समयमा फेरी पूर्ण गीत गाएर रेकर्डिङ गर्न पाएको गायक श्रेष्ठले बताए । ‘विगतमा करीब ५० वर्ष अगाडी रेडियो नेपालमा रेकर्डिङ गर्दा यो गीत पूरा थिएन । अहिले दीपतारा अष्ट्रेलियाबाट नेपाल आएको समयमा पूनः रेकर्डिङ भएको छ, र यसपालि गीत पनि पूरा भएको छ’ गायक श्रेष्ठले भने ।

    नयाँ रेकर्ड भएको गीतमा संगीत संयोजक भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सूर मेलोडि रेकर्डिङ स्टुडियोमा सुरेन्द्र श्रेष्ठले गरेका छन् । गीतको संगीत भने लोक लयमा आधारित छ जसको शब्द रचना दुर्गालाल श्रेष्ठको रहेको छ ।

    गीतको म्यूजिक भिडियोको निर्माण पनि सम्पन्न भइसकेको छ । सुर मेलाडि स्टुडियो मै छायाङ्कन गरिएको गीतको छायाङ्कन र दृश्य सम्पादन सुरेश श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोको प्रिमियर न्हूदँ नेपाल सम्वत ११४३ नयाँ वर्षको दिनमा गरिएको छ । यस म्यूजिक भिडियोलाई हरप्रहर डट कमको आधिकारिक युट्युब च्यानल हरप्रहर टिभीबाट सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान
    हरप्रहर

    सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution