२०७९ माघ १७, मंगलबार
व्यावसायिक व्यक्तित्व तथा ज्यति समूह र कम्पनीहरु को निर्देशक को रूप मा परिचित सौरभ ज्योति अब एक गायक को रुप मा अगाडी आएका छन्। गत शुक्रबार उनले नयाँ गीत “मेरो देश” बोलको गीत सार्बजनिक गरेका छन्। यस गीतमा आफ्नो देश प्रतिको उनको माया र गर्वलाई गीत मार्फत झल्काउने गरि निर्माण गरिएको छ । यस गीतमा जेम्स प्रधानको संगीत रहेको छ भने शब्द भुषण खरेलले लेखेका छन् ।
सौरभ ज्योति आबध ज्योति ग्रुप ३ जेनेरेसन अफ बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि स्टिल प्लान्ट–हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट–हिमाल अक्सिजन, र पहिलो वायर प्लान्ट–हिमाल वायर्स स्थापना गरी देशमा उत्पादन, व्यापार, सेवा र लगानी क्षेत्रमा कार्यरत छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३