Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१३ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१६ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

१८ घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

१८ घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

१ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

५ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

उदाय् सः एफ एम कार्यक्रम सातौं वर्षमा प्रवेश

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन १४, आईतबार (७ महिना अघि)

  • १०६५ पटक पढिएको
  • रेडियो उपत्यकाबाट हरेक बुधवारको दिनमा उदाय् समाजको प्रस्तुतिकरणमा रहेको उदाय् सः नामक कार्यक्रम सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गर्दाको क्रममा ३ सय भन्दा बढी एपिसोड निर्माण भएको छ। यसै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रेडियो कार्यक्रम संचालनका लागि आफ्नो क्षेत्रबाट अतुलनीय योगदान दिएका व्यत्तित्वहरुलाई जमलको ग्राण्डी सिटी हस्पितलको हलमा सम्मान पनि गरिएको छ ।

    उक्त समारोहमा रेडियो उपत्यकालाई पनि सम्मान गरिएको छ भने रेडियो उपत्यकाका व्यवस्थापन प्रमुख विशाल भण्डारीले सम्मान पत्र ग्रहण गरे । यसैगरी विगेन तुलाधर, सुगत रत्न सिन्दुराकार, प्रेमहिरा तुलाधर र लोचनतारा तुलाधरलाई पनि खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

    समाजका अध्यक्ष डा. रुपज्योति कसाकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा उदाय् समाजका महासचिव रजनी ताम्राकारले स्वागत मन्तव्य दिएकी थिइन् । सातौ वर्ष प्रवेशको अवसरमा गरिएको कार्यक्रममा काठमाडौं वडा नं २५ का अध्यक्ष राजेश डंगोल र २७ का अध्यक्ष योगेश कुमार खडगीले संयुक्त रुपमा प्रमुख अतिथिको हैसियतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

    कार्यक्रममा उदाय् समाजका सदस्य एवं उदाय् सःका संयोजक डा.ज्ञानेन्द्र रत्न तुलाधरले उदाय् सः संचालनका गतिविधिका बारेमा प्रकाश पारेका थिए भने उदाय् सःको आर्थिक अवस्था बारे उदाय् सःका कोषाध्यक्ष रत्न कमल कंसाकारले जानकारी गराएका थिए । कार्यक्रममा रेडियो उपत्यकाका व्यवस्थापक प्रमुख विशाल भण्डारी, उदाय् सःका प्रस्तोता विगेन तु्लाधर, उदाय् समाजका प्रचार प्रसार सचिव भवानी तुलाधर, वडाध्यक्ष राजेश डंगोल, योगेश कुमार खडगी, अक्षयकोष दाता चिरिकशोभा ताम्राकारले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।

    उदाय् सःका एडिटोरियल कमिटिका सदस्य प्रेमहिरा तुलाधरले संचालन गरेको कार्यक्रममा २५ वडाका जनप्रतिनिधि लिनोद वीर सिंह तुलाधर र २७ वडाका जनप्रतिनिधि श्रृष्टि कंसाकार तुलाधर, उदाय् समाजका निवर्तमान अध्यक्ष पञ्चवीर सिंह तुलाधरहरु पनि अतिथिको रुपमा रहेका थिए । साथै कार्यक्रममा उदाय् समाजका सल्लाहकारहरुको पनि उपस्थिति थियो ।

    कार्यक्रमको अन्तमा उदाय् समाजका उपाध्यक्ष डा. प्रेमरत्न स्थापितले धन्यवाद ज्ञापन गरेका थिए भने सभाका सभापति तथा समाजका अध्यक्ष डा. रुपज्योति कसाकारले आफ्नो मन्तव्य प्रकट गरी सभा समापन गरेका थिए । कार्यक्रममा सुमिया स्थापित र स्वस्तिहिरा सिखाराकारले एकल नृत्य पनि प्रस्तृत गरेका थिए । उदाय् सः कार्यक्रममा उदाय् व्यत्तित्वहरुको अन्तरवार्ता, उदाय् सरोकारका परिचय, उदाय् विधि व्यवहारको परिचय, बालक डबली, उदाय् गतिविधि समाहित समाचार, साहित्य लगायत रचनाहरु वाचन गरी प्रसारण हुदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ? जितु नेपालको जवाफ
    हरप्रहर

    मुन्द्रेको कमेडी क्लव अपेक्षाअनुसार किन दर्शकले रुचाएनन् ? जितु नेपालको जवाफ

  • सौरभ ज्योतीको गीत ‘छ- जी’ सार्वजनिक
    हरप्रहर

    सौरभ ज्योतीको गीत ‘छ- जी’ सार्वजनिक

  • एराेन महर्जनको ‘सुस्तरी ’ सार्वजनिक (भिडियो सहित)
    हरप्रहर

    एराेन महर्जनको ‘सुस्तरी ’ सार्वजनिक (भिडियो सहित)

  • महानगरले ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो: करिश्मा
    हरप्रहर

    महानगरले ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो: करिश्मा

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १३ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १६ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    १८ घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    १८ घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution