Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

११ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१३ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१३ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

विश्व युवा दिवसमा अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षारोपण

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० श्रावण २७, शनिबार (१ महिना अघि)

  • २२६ पटक पढिएको
  • अन्तराष्ट्रिय युवा दिवसको अवसरमा “दिगो लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उघमशीलतामा हरित सीप विकास” नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न् भएको छ । काठमाडौं महानगरपालिका, एरोसान, युवा रेडक्रस सर्कल त्रि–चन्द्र क्याम्पस, परिवर्तक, नमस्ते बागमती तथा गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा स्वयम्भुको बुद्धपार्क स्थित एरोसानद्वारा सञ्चालित अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा १५ वडाका वडाध्यक्ष ईश्वरमान डंगोलको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै वडा १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले देश विकासका लागि युवाहरुको भुमिका निकै महत्वपूर्ण रहेको र युवाहरुकै केही गरौ भन्ने भावनाले देशमा आमुल परिवर्तन आउन सक्ने धारणा व्यक्त गरे । यस अत्याधुनिक शौचालय निर्माणको क्रममा गरेको संघर्ष र समाजसेवी तथा वातावरणविद स्व. प्रकाश अमात्यको स्मरण गर्दै वडाध्यक्ष डंगोलले स्व. आमात्यको खानेपानी, सरसफाई र वातावरण प्रति रहेको दुर दृष्टि सोचले हाल सार्वजनिक शौचालय प्रति रहेको नकारात्मक सोचलाई परिवर्तन गरेको बताए । विश्व सम्पदा क्षेत्रमा रहेको अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षारोपण कार्यक्रमले स्व. अमात्यप्रति सच्चा श्रद्धाञ्जली दिन सकेको अनुभुति भएको पनि वडाध्यक्ष डंगोलले बताए ।

    काठमाडौंको सौन्र्दयता बढाउनका लागि हरियाली विकास गर्नु निक्कै आवश्यक रहेको र काठमाडौं महानगरपालिकाद्वारा विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा युवाहरुद्वारा अत्याधुनिक शौचालय परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले महानगरको सौन्दर्य तथा वातावरणमा थोरै मात्र भए पनि सहयोग भएको सरसफाई क्षेत्रमा आवद्ध रामेश्वर पोखरेलले धारणा व्यक्त गरे ।

    खानेपानी तथा सरसफाई र वातावरणको क्षेत्रमा हुने हरेक कार्यक्रमहरुमा त्रि–चन्द्र कलेजका युवाहरुलाई आमन्त्रण गर्न हुने स्व. प्रकाश अमात्यको प्रोत्साहन तथा अभिभाकत्वबाट मार्ग निर्देशित भई जलवायु परिवर्तनका कारण भैईरहेको विभिन्न क्षतिलाई न्यूनिकरण गर्न सचेतना जगाएको रेडक्रस सर्कल त्रिचन्द्र क्याम्पसकी पूर्व अध्यक्ष प्रतिभा दवाडीले बताइन् ।

    खानेपानी तथा सरसफाईको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल स्व. प्रकाश अमात्यको गहन अध्ययन र अनुसन्धानबाट निर्मित महिलामैत्री, अपाङ्खमैत्री तथा वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालयहरु हालसम्म ८ वटा एरोसान हव नाममा सञ्चालनमा रहेको एरोसानकी कार्यक्रम अधिकृत अर्चचना श्रेष्ठले बताइन् । स्व. अमात्यको अभिभावकत्वको कमि एरोसानलाई सदैव रहने पनि उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव
    हरप्रहर

    लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

  • ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा
    हरप्रहर

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

  • सखुवा प्रसौनी गाऊपालिकाका जनप्रतिनिधिको सहकार्यमा अलौमा पानी वितरण
    हरप्रहर

    सखुवा प्रसौनी गाऊपालिकाका जनप्रतिनिधिको सहकार्यमा अलौमा पानी वितरण

  • सामाखुशी-खोलेगाउँ बस सञ्चालन समिति गठन, नयाँ भाडादर कायम
    हरप्रहर

    सामाखुशी-खोलेगाउँ बस सञ्चालन समिति गठन, नयाँ भाडादर कायम

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    ११ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १३ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १३ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution