Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना’ को विमोचन

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०८० पौष १४, शनिबार (२ साल अघि)

  • ६०१ पटक पढिएको
  • युवा कवि अमर आकाशको प्रथम कविता संग्रह टुङ्गना आज भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमका बीच विमोचन गरियो ।

    वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष रहेका उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख शृजना भण्डारीका साथै चर्चित कविहरु हरि अधिकारी, युयुत्सु आर डी शर्मा र साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँको उपस्थिति थियो ।

    कवि श्याम रिमालले सञ्चालन गरेकाे उक्त कार्यक्रमकको सुरुआत कवि अमर आकाशले अत्यन्तै चर्चित आफ्ना दुई कविताहरु ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका साथ गरेका थिए । यसै क्रममा राजकुमार बानियाँले भने कि कवि अमर आकाशका कविताहरु एकदम नौलो स्वादको र मौलिक मात्रै नभएर अत्यन्तै जीवन्त विम्बहरुले युक्त तथा काठमाडौंको जनजीवन र सांस्कृतीक चिनारीको धरोहरले भिजेका कविताहरु पढ्दा लाग्छ यी अमर आकाशको रगतबाट आएका कविताहरु हुन् ।

    सोही क्रममा हिमाली कवि युयुत्सु शर्माले अमरलाई रिमालको असली उत्तराधिकारी भन्दै नेपाली वाङ्मयमा एउटा नौलो प्रतिभाको उदय भएको बताए । अर्का प्रसिद्ध कवि तथा आलोचक हरि अधिकारीले अमरका कविताहरुबाट आफू सन्तुष्ट भएको र आउने वर्षहरुमा कविबाट शक्तिशाली रचनाहरु आउने प्रवल सम्भावना देखेको कुरा बताए ।

    कार्यक्रमा सहभागी अर्का कवि शैलेन्द्र साकारले आफूले शुरु गरेको कथ्य कायाकल्पको सिद्धान्त अनुरुपका कविताहरु रचना गरेका अमरलाई प्रखर र प्रतिभावान युवा कविका रुपमा उल्लेख गरेका थिए । सोही कार्यक्रममा पुस्तकालयका हर्ताकर्ता जुजुभाइ डंगोलले पुस्तकालयको इतिहास र साहित्यिक गतिविधिबारे पनि प्रकाश पारेका थिए ।

    प्रकाशक ह्वाइट लोटसका प्रमुख शृजना भण्डारीका अनुसार अमर आकाशको कृति टुङ्गना काठमाडौंका पुस्तक पसलहरुमा उपलब्ध छन् र त्यसका साथै अनलाइन मार्फत मगाएर पढ्न चाहने विश्वभरका पाठकहरुका निम्ति अमेजन, दराज, फ्लीपकार्ट जस्ता अनलाइन प्लेटफर्महरुमा पनि उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • चर्चित गायक प्रशान्त तामाङको निधन
    हरप्रहर

    चर्चित गायक प्रशान्त तामाङको निधन

  • सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान
    हरप्रहर

    सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution