काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूमाथि देखिएको संकट टरेको भोलिपल्ट मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली प्रसन्न मुद्रामा प्रस्तुत भएका छन् ।
पार्टी सचिवालयमा नेताहरु एकताबद्ध भएको भन्दै उनले खुसी साटेका हुन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।
बैठकले वैशाख २६ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । साथै १५ जेठमा बजेट ल्याउनुपर्नेछ । प्रधानमन्त्रीले खुसीसाथ बजेट निर्माणमा जुट्न भनेको एक मन्त्रीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३