काठमाडौं – काठमाडौं महानगरपालिकाले करदाताहरुलाई उचित छुट र सहुलियत दिने भएको छ। कोरोना भाइरसले पारेको प्रभावको कारण महानगरवासीले आगामी आर्थिक वर्षमा करमा छुट पाउने भएका हुन्।
आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास गर्ने बताए। प्रस्तुत निती तथा कार्यक्रममा सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने उल्लेख गरिएको उनले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३