काठमाडौं – केपी शर्मा ओलीको मन्त्रिपरिषदले मन्त्रीपरिषद पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेको छ ।
त्यस्तै लिलानाथ श्रेष्ठलाई महिला, बालिबालिक तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३