काठमाडौँ – कंकेश्वरीको झोलुङ्गे पुल जिंर्ण अवस्थामा पुग्दासमेत सम्बन्धीत निकायले चासो नदेखाएपछि समाजसेवी गोपालकृष्ण महर्जनले नीजि खर्चमा पुलको मर्मत गरिदिएका छन् ।
बारम्बार सम्बन्धीत निकायमा ताकेता गरेपनि त्यसतर्फ कुनै कदम नचालेपछि महर्जनले आफ्नै खर्चमा पुलको मर्मत गरेका हुन् ।
आफ्नो सानो प्रयासले जनतालाई धेरै सहज हुने भएका कारण यस पुलको मर्मत गरेको समाजसेवी महर्जनले बताए ।
पुल बिग्रिएका कारण सर्वसाधरणहरु जोखिमपूर्ण अवस्थामा आउजाउ गरिरहेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३