काठमाडौं– गायक भीम तुलाधरलाई मातृशोक परेको छ ।
गायक तुलाधरकी आमा दानलक्ष्मी तुलाधरको ९१ वर्षको उमेरमा ब्रेन स्ट्रोकका कारण बिहिबार निधन भएको हो ।
दिवंगत दानलक्ष्मी तुलाधरका सात छोरा तथा दुई छोरी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३