नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यमा लामो समय देखि जिम क्षत्रमा योगदान गर्दैआउनु भएका सुनिल राजकर्णिकार मनोनित भएका छन् । संघको यही असोज २० गते बसेको पहिलो बैठकले राजकर्णिकारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
‘संघको विधानले दिएको अधिकारको परिधि र पदवी मर्यादाभित्र रहेर यस संस्थाको गरिमालाई कायम राख्दै तेक्वान्दो खेलको विकास र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै आफ्नो सहकर्मी र सचिवालयसँग समन्वयकारी एवं समझदारीसहित सहकार्य हुनेछ भन्ने विश्वासका साथ तपाईलाई यो नियुक्तिपत्र प्रदान गरिएको छ’, संघका नवनिर्वाचित अध्यक्ष प्रकाशशम्शेर राणाद्वारा हस्ताक्षरित मनोनयनपत्रमा भनिएको छ ।
राजकर्णिकार मनोनित भएपछि जिमको मध्यम बाट तेक्वान्दो क्षत्रमा राम्रा राम्रा खेलाडी उत्पादनमा गर्दै बिकाश गर्दै जाने कुरा हरप्रहरलाई बताउनु भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३