Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१३ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१३ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

निगम सरकारी स्वामित्वको नभइ निजी भइदिएको भए पक्कै पनि यात्रु रुकुम नै अवतरण गर्ने थिए !

सौगात आशक प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (१ साल अघि)

  • ८२३ पटक पढिएको
  • काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजका पाइलटले ड्युटी समय सकिएको भन्दै नेपालगंज नै अवतरण गराइदिए ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियम अनुसार दिनको १० घण्टा वा १० पटक ल्यान्डिङ गर्न पाउने हुन्छ । क्याप्टेन पेम्वा शेर्पाको १० घण्टाको अवधि सकिने भएका कारण सोमबार रुकुमको सल्ले विमानस्थल पुग्नु पर्ने जहाज नेपालगंज नै अवतरण गराइदिए ।

    हुन त नेपाल वायु सेवा निगमको जहाजको सेवा बाध्यताले मात्र प्रयोग गर्ने गरेको सेवाग्राही नै बताउछन् । दुर्गम क्षेत्रका कतिपय ठाँउमा निगमको मात्र सेवा भएका कारण यात्रुसँग बिकल्प नहुदा मात्र निगमका जहाजका टिकट बिक्री हुने गरेको एक ट्राभल एजेन्सी संचालक बताउँछन् ।

    विशेष त निगमका आन्तरिक उडानमा बिना झन्झट समय मै यात्रा गरेको अनुभव सुनाउने यात्रु बिरलै भेट्टिन्छन् । रुकुम पुग्नु पर्ने यात्रुलाई निगमको लापर्वाहीका कारण नेपालगन्ज अवतरण हुनु पर्ने बाध्यता अन्य निजी वायुसेवा कम्पनीका विमानमा बिरलै आइलाग्छन् तर निगमका जहाजमा भने यस्ता घटना अति समान्य हुन् ।

    पाइलटको उडान अवधि सकिन लागेको खण्डमा अन्य पाइलटको व्यवस्था गर्नुपर्छ भन्ने सामान्य हेक्कासमेत निगमले राख्न सकेन । ति यात्रुका गन्तब्यमा पुगेर गरिनु पर्ने कामको कुनै वास्ता भएन निगमलाई । यदी निगम सरकारी स्वामित्वको नभइ निजी भइदिएको भए पक्कै पनि यात्रु रुकुम नै अवतरण गर्ने थिए । निगमको यो घटनाले देशको सरकारी स्वामित्वमा रहेका करिब सबै संस्था र विभागको प्रतिनिधित्व गरिरहेको छ । सरकारी अस्पतालको दुर्दशा, सरकारी कार्यालयको दुर्दशा, सरकारी बैँक र सरकारको स्वामित्वमा रहेका संस्थानहरुको दुर्दशाहरु निगमको यो घटनाले प्रतिनिधित्व गर्छ । सरकारी भन्ने बित्तिकै बिग्रेको, भत्किएको, लथालिङ, अव्यवस्थित हुन्छ भन्ने आम बुझाइ सत्य सावित गर्न थप टेवा पुर्याएको छ ।

    निगमसँगै स्थापना भएका अन्य देशका वायुसेवाले विश्वमा उत्कृष्ट सेवा प्रदान गरिरहदा निगम भने ऋणमा चुर्लुम्म डुबेर चरम अव्यवस्थित वायुसेवा प्रदायकको रुपमा आफ्नो परिचय स्थापित गराइ रहेकै छ ।

    सेवा र मुनाफाको लागि राष्ट्रले संचालन गरेको निगमले देशको ढुकुटी मात्र रित्याउने तर न सेवा न मुनाफा दिन नै सकिरहेको छ । यस्तो अवस्थामा अन्य कतिपय राष्ट्रहरुले चालेको कदम जसरी नै निगमलाई निजीकरण गर्दा सेवामा गुणस्तर र मुनाफा पनि उत्पन्न गर्न सकिने बारे पनि सोच्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    हरप्रहर

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

  • पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    हरप्रहर

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

  • संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति
    हरप्रहर

    संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

  • विद्यार्थीको सारथी बन्दै ‘विद्यालय नर्स कार्यक्रम’
    हरप्रहर

    विद्यार्थीको सारथी बन्दै ‘विद्यालय नर्स कार्यक्रम’

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १३ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १३ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution