ललितपुर – नेकपा एकीकृत समावादी निकट युवा संघ नेपालको महालक्ष्मी नगर कमिटि गठन हुने भएको छ ।
फागुन ७ गते शनिबार बिहान ८ बजे नगर कमिटि घोषणाको कार्यक्रम राखिएको युवा संघ नेपालका केन्द्रिय सदस्य नितेश न्यौपानेले जानकारी दिए ।
सिद्धिपुर पार्टि प्यालेसमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा समाजवादको सपना सजाएका युवाहरु समेटेर नगर कमिटि गठन गर्न लागिएको पनि न्यौपानेले बताए ।
कार्यक्रममा नेकपा एस ललितपुर जिल्ला कमिटिका विभिन्न पदाधिकारीहरु, केन्द्रिय स्तरका नेताहरुलगायतको उपस्थिती रहने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७