Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर

५३ मिनेट अघि
२

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
३

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
४

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
५

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
६

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
७

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
८

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
९

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

५ दिन अघि
१०

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
११

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
१२

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

एरोसानको अत्याधुनिक शौचालय अवलोकन गर्न बंगलादेशी टोली नेपालमा

सौगात मिश्र प्रकाशित मिति: २०७८ चैत्र १९, शनिबार (१ साल अघि)

  • ७१८ पटक पढिएको
  • ललितपुर – पाटन ढोकामा बिहिबार केही नौलो दृश्य देखिरहेको थियो । विश्व अटिजम दिवसका अवसरमा बालबालिका र युवाहरु प्लेकार्ड बोकेर एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको स्मार्ट शौचालय अगाडि उभिरहेका थिए । प्लेकार्डमा अटिजम बारे जनचेतना फैलाउने किसिमका नाराहरु समावेश गरिएका थिए । त्यसै क्रममा एक समुह स्मार्ट शौचालयको अवलोकन गर्न व्यस्त थियो ।

    पछिल्लो समय सामाजिक सञ्जालदेखि विभिन्न संचारमाध्यममा एरोसानद्वारा सञ्चालित स्मार्ट शौचालयले विशेष प्राथमिकता पाइरहेको छ । आम-मानिसबीच स्मार्ट शौचालय छलफलको विषय बनेको छ ।

    सन् २०२१ मा स्विडेनको राजधानी स्टकहोममा आयोजना गरिएको सरफाति सेनिटेशन च्यालेन्ज प्रतियोगितामा एरोसानको स्मार्ट शौचालय विश्वकै उत्कृष्ट ५ मा पर्न सफल भएको थियो । नेपालको स्मार्ट शौचालय विश्व कै प्रतियोगितामा उत्कृष्ट ५ मा पर्नुले पनि सबैको ध्यान यसतर्फ मोडिएको हो ।

    शौचालयमा सरसफाई क्षेत्र मै काम गरिरहेका परिवारका सदस्यहरु कार्यरत छन् । एक बहिरा महिला पनि पाटन ढोकामा अवस्थित स्मार्ट शौचालयमा कार्यरत छिन् । एरोसानले सरसफाइलाई एक सम्मानजनक पेशाको रुपमा स्थापित गर्न पनि सफल भएको छ ।

    सार्क राष्ट्र मध्यको एक बंगलादेशबाट बिहिबार एरोसानको स्मार्ट शौचालय अवलोकन गर्न टोली नेपाल आएको थियो । केही समय गरिएको प्रस्तुतीकरण र अन्तक्र्रिया कार्यक्रम पश्चात अवलोकनका लागि आएको टोलीले पाटन ढोकाको स्मार्ट शौचालयको प्रत्यक्ष अवलोकन गरेको थियो । उनीहरु निकै कौतुहोल्ताका साथ स्मार्ट शौचालयको अवलोकन गरिरहेका थिए, लागेका जिज्ञासा एरोसानका प्रतिनिधि समक्ष सोधिरहेका थिए ।

    शौचालय प्रवेशका लागि काउण्टरमा रहेका एरोसानका कर्मचारीसँग सिक्का जस्तो आकारको टोकन लिनु पर्छ । महिला, पुरुष र अपांगता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै शौचालयहरु रहेका छन् । काउण्टरबाट लिएको टोकनलाई शौचालय प्रवेशको द्वारमा तगारोको रुपमा रहेको बारमा छिराएपछि भित्र पस्ने तगारो खुल्दछ । भित्र सवै कुरा स्वचालित छन् । शौच गरिसकेपछि सेन्सरको माध्यमबाट आफै पानी फलस् हुन्छ । अध्यारोमा बत्तिहरु सेन्सरको माध्यमबाट आफै बल्दछन् र उज्यालोमा आफै निभ्दछ । हात धुनको लागि साबुनको भाडाको तल हात राख्दा आफै तरल सावुन हातमा आउँछ । धाराको तल हात राख्दा पानी आफै झर्दछ, हात हटाउँदा पानी स्वत बन्द हुन्छ । भिजेको हात सुकाउन पनि स्वचालित एयर ड्राइयर छ, जसमा हात राख्दा हावा चलेर भिजेको हात सुकाउन मद्दत गर्दछ । अब पुनः प्रवेश गर्दा टोकन राखेर खुलेको तगारो तर्फ हातले देखाए पछि तगारो खुल्दछ । महिलाको शौचालयमा स्तनपान गराउनको लागि बेग्लै ठाँउ र बच्चाको डाइपर फेर्न बेग्लै ठाँउको व्यवस्था गरिएको छ । महिनावारीको समयमा प्रयोग गरिने स्यानिटरी प्याडको लागि भेन्डिङ मेसिनको व्यवस्था पनि गरिएको छ । अपांगता भएका व्यक्तिको लागि बनाइएको शौचालय अपांगमैत्री छ । दृष्टिविहिनको लागि विशेष ख्याल गरेर स्मार्ट शौचालयको निर्मार्ण गरिएको छ ।

    यी सब कुराको अवलोकनपछि बंगलादेशबाट आएका टोली प्रफुल्लित देखिन्थे । आकाशे पानी संकलनको प्रावधान देखेर उनीहरु अझ बढी उत्साहित थिए । एरोसान हबका कार्यकारी प्रकाश अमात्य उनीहरुलाई आकाशे पानी संकलन र बायो ग्याँस उत्पादनको बारेमा थप विस्तृतमा प्रष्टाइरहेका थिए ।

    अन्त्यमा एरोसानका कार्यकारी अमात्यले बंगलादेशी टोलीलाई शौचालयमै उत्पादन गरिएको बाँयो ग्याँसबाट पकाएको चियाको प्रस्ताव गरे । बंगलादेशी टोलीले स्वच्छ र सफा अत्याधुनिक शौचालयको तारिफ गर्दै बाँयो ग्याँसमा पकाएको चियाको स्वाद लिए ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल
    हरप्रहर

    खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल

  • नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन
    सम्भव नेपाल मै छ

    नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन

  • एउटा बिद्राेही गाउँ ‘पुलिमराङ’
    हरप्रहर

    एउटा बिद्राेही गाउँ ‘पुलिमराङ’

  • काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन
    सम्भव नेपाल मै छ

    काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

  • ताजा खबर
  • १

    ३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
    ५३ मिनेट अघि

  • २

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १९ घण्टा अघि

  • ३

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    १ दिन अघि

  • ४

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ५

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution