प्रमुख प्रतिपक्षको माग अनुसार कसैको नामै तोकेर नभई बिषयमात्र उल्लेख गरेर संसदीय छानविन समिति गठन गर्ने तयारी भैसकेको थाहा भएको छ । आज बिहान शीर्ष नेतृत्व तहमा भएका छलफलहरुपछि यस्तो तयारी भएको बुझिएको छ । सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल,... विस्तृतमा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन् । उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि... विस्तृतमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई... विस्तृतमा
उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ... विस्तृतमा
चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो । ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१... विस्तृतमा
साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।... विस्तृतमा
आयुष, मलाई थाहा छैन, तिमी यति बेला कहाँ के गर्दै छौ, कहाँ भौतारिँदै छौ! म त यतिबेला हस्पिटलको बेड नं १३६ मा छट्पटाइरहेकी छु। आत्महत्या गर्दै गरेका जस्ता... विस्तृतमा
ब्यथा असह्य लाग्दैन रतिभर रमाइलो कतै पनि जहाँ हुन्न त्यहाँ तिम्रो उपस्थिती लाग्दछ उजाड भीडभाडमा पनि जमघटमा पनि लाग्दछ एक्लो सरी कछुवाले आफु... विस्तृतमा
पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा... विस्तृतमा
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३